वीरगंज काराकारका ५ कैदीसहित ३० जनामा कोरोना संक्रमण

काठमाडौं । पर्साका सहायक प्रजिअ ललितकुमार बस्नेतले वीरगंज काराकारका ५ कैदीका साथै पर्सा र सो जिल्लामा विभिन्न पेशा व्यवसाय गरी बसेका अन्य २५ जना गरी ३० जनामा काेराेना संक्रमण पुष्टि भएकाे जानकारी दिएका छन । नारायणि अस्पतालकाे प्रयाेगशालामा गरिएकाे परिक्षणका क्रममा थप ५ जना थुनुवा/कैदीसहित ३० जनाकाे रिपाेट पाेजेटिभ आएको हाे । लक्षण सहितका संक्रमित […]
२०७७ श्रावण ९ गते, शुक्रबार