स्वास्थ्य / शिक्षा

चिकित्सा शास्त्र स्‍नातक तहको परीक्षा स्थगित

काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्रअध्ययन संस्थानले भदौ ८ गतेदेखि हुने भनिएको चिकित्सा शास्त्र स्‍नातक तहको परीक्षा स्थगित गरेको छ । कोरोना भाइरसको कारण स्थगित भएको र फेरि लकडाउन खुला भएसँगै भदौ ८ गतेका लागि तय गरिएको परीक्षा पुनः स्थगित गरिएको जनाइएको छ । त्रिवि चिकित्सा शास्क अध्ययन संस्थान, डीन कार्यालयले सोमबार एक सूचना जारी […]

२०७७ श्रावण २० गते, मंगलवार

डब्ल्युएचओद्वारा कोरोना भाइरसलाई कहिले पनि हराउन नसक्ने अवस्था आउन सक्ने चेतावनी !

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले कोरोना भाइरसको संक्रमणलाई कहिले पनि हराउन नसकिने अवस्था पनि आउन सक्ने चेतावनी दिदै यसको कुनै ठोस समाधान गर्न नसकिने सम्भावना पनि उत्तिकै रहेको बताएको छ । विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अडानोम गिब्रयेसासले भर्चुअल पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उक्त भनाइ राखेको बीबीसीमा उल्लेख छ । उनले भने, यस भाइरसको […]

२०७७ श्रावण १९ गते, सोमबार

आज थप २४६ जनामा कोरोना संक्रमण !

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा दुई सय ४६ जना नयाँ संक्रमित थपिएसँगै जम्मा संक्रमितको संख्या २० हजार ३ सय ३२ पुगेको जनाएको छ । जसमा काठमाडौं उपत्यकामा ३१ जना थपिएका छन् । सक्रिय संक्रमितको संख्या ५ हजार ६ सय ७२ रहेको छ । पछिल्लो २४ घण्टामा एक सय ११ जना कोरोनाबाट […]

२०७७ श्रावण १८ गते, आईतवार

आज ३१५ जना थपिएसंगै कोरोना संक्रमितको संख्या २० हजार नाघ्यो !

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २० हजार ८६ पुगेको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ३१५ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमित हुनेको संख्या २० हजार नाघेको जानकारी दिए ।नेपालमा हालसम्म कोरोनाभाइरसबाट ५६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा ९३ जना संक्रमित निको भएर घर […]

२०७७ श्रावण १७ गते, शनिबार

शिक्षकलाई जनकारबाहीस्वरूप जनश्रमदानमा खटाईयो !

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले बैतडीको पर्चौडी नगरपालिका ३ न्वादेउ भवानी मावि नौलामा कार्यरत शिक्षक राजेन्द्रबहादुर बोहराले जाँडरक्सी पिएर स्थानीय महिला र बालबालिकामाथि अभद्र व्यवहार गरेको निष्कर्ष निकाल्दै जनकारबाहीस्वरूप सडक निर्माणमा जनश्रमदानमा खटाएको छ । नेकपा बैतडीका इन्चार्ज किरण र सेक्रेटरी परिवर्तनले साउन १६ गते शुक्रबार प्रेस विज्ञप्ति जारी गरी पार्टीले गरेको जनकारबाहीसम्बन्धी निर्णय सार्वजनिक […]

२०७७ श्रावण १७ गते, शनिबार

पछिल्लो २४ घण्टामा २२४ जना कोरोना संक्रमित थपिए !

काठमाडौं । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ सय २४ जनामा संक्रमण पुष्टि भएसंगै जम्मा संक्रमितको संख्या १९ हजार ७ सय ७१ पुगेको छ । हाल ५ हजार ३ सय १६ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा १ सय ५१ जना संक्रमित निको भएर घर फर्केका छन् । अहिलेसम्म जम्मा १४ […]

२०७७ श्रावण १६ गते, शुक्रबार

आज २७४ जना कोरोना संक्रमित थपिए !

काठमाडौं । पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको ६ हजार ३ सय ४ जनाको परीक्षणका क्रममा २ सय ७४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या १९ हजार ५ सय ४७ पुगेको छ । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकाका ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । […]

२०७७ श्रावण १५ गते, बिहीबार

ओम्नी समुहलाई स्वास्थ्य सामाग्री खरीद जिम्मा दिने प्रकृयामा स्वास्थ्य मन्त्री ढकाल पनि ‘ दोषी ‘

काठमाण्डौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले ओम्नी समुहलाई स्वास्थ्य सामाग्री खरीद जिम्मा दिने प्रकृयामा स्वास्थ्य मन्त्री भानुभक्त ढकाल संलग्न रहेको र त्यो कानुन विपरीत रहेको निष्कर्ष निकालेको छ । विभागीय प्रमुखले गर्नु पर्ने ती निर्णयमा मन्त्री ढकाल स्वयं संलग्न भएको देखिएको प्रतिवेदनको ठहर छ । प्रधानमन्त्री कार्यालयमातहत रहेको सो कार्यालयले ओम्नीसँगको सम्झौता प्रक्रियामा कानुन मिचिएको […]

२०७७ श्रावण १५ गते, बिहीबार

एसईईको नतिजा एक हप्ताभित्र

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा आगामी एक हप्ताभित्र सार्वजनिक गर्ने तयारी भइरहेको बताएका छन । कोरोना भाइरसका कारण एसईई नहुने भएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गर्न लागिएको हो ।विद्यालयहरूले जिल्ला समन्वय इकाइमार्फत बोर्डमा पठाएको अंक रुजु भइरहेको परीक्षा बोर्डले जनाएको छ । गत […]

२०७७ श्रावण १४ गते, बुधबार

अखिल क्रान्तिकारीद्वारा शुल्क नलिन र लिएको शुल्क फिर्ता गर्न चेतावनी

काठमाडौँ। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन बैतडीले जिल्लामा रहेका सम्पूर्ण विद्यालयहरूलाई विद्यार्थीहरूसँग मनपरी शुल्न नलिन आग्रह गर्दै विद्यार्थीहरूबाट लिइएको भर्ना शुल्क फिर्ता गर्न र छात्रवृत्ति सम्बन्धित छात्रछात्राहरूलाई वितरण गर्न आग्रह गरेको छ । अनावश्यक शुल्कको बहाना गरी विद्यार्थी र अभिभावकहरूबाट लुटी खाने क्रम जारी राखे जनकारबाही गर्न बाध्य हुने अखिल क्रान्तिकारीले जनाएको छ ।जिल्ला […]

२०७७ श्रावण १२ गते, सोमबार