आईतवार २९ मंसिर २०८२
काठमाडौँ, ३० जेठ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) नवलपुरले रुकुम सोती सामूहिक हत्याकाण्डका विरुद्ध प्रदर्शन गरेको छ । सरकारविरुद्ध काठमाडौँ, पोखरालगायत क्षेत्रमा आन्दोलन चर्किरहेको बेला नवलपुर जिल्लामा भने पश्चिमरुकुममा भएको सोती हत्याकाण्डविरुद्ध अखिल (क्रान्तिकारी) ले प्रदर्शन गरेको छ । जिल्लाको एक स्थानमा भएको उक्त प्रदर्शनमा पश्चिम रुकुमको सोती हत्याकाण्डमा संलग्नलाई कारबाही गरिनुपर्ने, जातीय […]
२०७७ जेष्ठ ३० गते, शुक्रबार
काठमाडाैं, ३० जेठ । कोरोना भाईरसका कारण विश्वभर मृत्यु हुनेको संख्या ४ लाख २३ हजार नाघेको छ भने संक्रमितको संख्या ७५ लाख नाघेको छ । यसैगरी , निको हुनेको संख्या ३८ लाख ३३ हजार नाघेको छ । विश्वमा कोरोनाको संक्रमण उच्च भएका शीर्ष दश देशको विवरण अनुसार सबै भन्दा धेरै अमेरीकामा मृतकको संख्या एक लाख […]
२०७७ जेष्ठ ३० गते, शुक्रबार
काठमाडौं , २९ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप २ सय ५० जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ४६ सय १४ पुगेको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार देशभरका २१ वटा प्रयोगशालामा भएको परीक्षण अनुसार यो नयाँ सक्रमित थपिएसगैँ कुल संक्रमितको संख्या ४६ सय […]
२०७७ जेष्ठ २९ गते, बिहीबार
काठमाण्डौं , २८ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज २७९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४,३६४ पुगेको छ । आज मोरगं, उदयपुर, डडेलधुरा, सर्लाही, रौतहट, कपिलबस्तु लगायतका जिल्लामा आज संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोना जित्नेको संख्या भने ६ सय ७४ पुगेको छ भने आजमात्र ९० […]
२०७७ जेष्ठ २८ गते, बुधबार
काठमाडौं , २७ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ योसहित कोरोना संक्रमितको संख्या चार हजार ८५ पुगेको छ । आज पहिलो पटक इलाम जिल्लामा पनि कोरोना संक्रमित भेटिएका छन् । योसँगै कोरोना संक्रमण फैलिएको जिल्लाको संख्या ७२ पुगेको छ ।
२०७७ जेष्ठ २७ गते, मंगलवार
काठमाडौं , २६ जेठ । अखिल (क्रान्तिकारी) कास्कीले अाफ्ना २ जना सदस्यहरु बिरामी भएर उपचारका लागि जादै गर्दा प्रहरीले विनाकारण गिरफ्तार गरी बेपत्ता बनाएको भन्दै अविलम्ब रिहाइ गर्न माग गरेको छ । अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य प्रकाश बास्ताेला ‘मार्सल’ र संगठनका कास्की जिल्ला अध्यक्ष पुरन पुन मगरले संयुक्त प्रेस विज्ञप्ति जारी गरि संगठनका जिल्ला […]
२०७७ जेष्ठ २६ गते, सोमबार
काठमाडौं, २४ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ सय संख्यामा २३ कोरोना संक्रमित थपिएका हुन् । योसंगै नेपालमा संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको छ । थपिनेमा २ सय ९९ पुरुष र ६६ महिला छन् । प्रवक्ता डाक्टर विकास देवकोटाले दिएको जानकारी अनुसार विराटनगर प्रयोगशालामा मोरङका २, सुनसरीका […]
२०७७ जेष्ठ २४ गते, शनिबार
काठमाडाैँ, २३ जेठ । पछिल्लो २४ घन्टामा २७८ जना कोरोना संक्रमित थपिएसँगै नेपालमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या दुई हजार ९१२ पुगेको छ भने कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले हालसम्म कोरोनाको संक्रमण ६८ जिल्लामा पुगेको बताए । उनले बुधबार राति मृत्यु […]
२०७७ जेष्ठ २३ गते, शुक्रबार
काठमाडाैँ, २३ जेठ । बिहीबार लाजिम्पाटस्थित एक उपभाेक्ताले भारतको बहुराष्ट्रिय कम्पनी ब्रिटानियाको गुड डे खरिद गरी घरमा लगेर खान लाग्दा किरा भेटिएको छ । उनले बनाएकाे भिडियोमा कीरा सँगै बिस्कुट सडेको स्पस्ट देखिन्छ । उक्त बिस्कुट यही वर्ष फ्रेब्रअरी १८ तारिखमा बनेको स्पस्ट देखिन्छ । यसको नेपालका लागि ८० रुपैयाँ मुल्य छ । प्याकिङमा उत्पादन […]
२०७७ जेष्ठ २३ गते, शुक्रबार