स्वास्थ्य / शिक्षा

आज विश्व मानसिक स्वास्थ्य दिवस

काठमाडौं, २३ असोज । आज विश्व मानसिक स्वास्थ्य दिवस , मानसिक स्वास्थ्य सम्बन्धी समस्याहरूको बारेमा चेतना जगाउने उद्देश्यका साथ मनाइन्छ। यसको अर्को अर्को ठूलो कारण यो हो कि विश्वका प्रत्येक वर्गका मानिसहरूलाई पनि यस रोगको बारेमा थाहा होस् र उनीहरू पनि मानसिक रोगदेखि सजक र जानकार हुन् । विश्व मानसिक स्वास्थ्य दिवस २०१८ “संसारको बदलिने […]

२०७६ आश्विन २३ गते, बिहीबार

केडिया आँखा अस्पतालमा भारतीय बिरामीको भीड

काठमाडौं, २२ असोज । भारतको बिहार र उत्तर प्रदेशका दर्जनौं व्यक्तिहरु आँखाको उपचारका लागि बाराको केडिया आँखा अस्पतालमा आउने गरेका छन् । अस्पतालले नेपालभन्दा भारतका सेवाग्राहीको विश्वास जित्न सफल भएको छ । दैनिकजसो भारतबाट बस ‘रिजर्भ’ गरेर समूहमा आँखासम्बन्धी उपचार गर्न आउने गरेका छन् । वार्षिक एक लाख ५० हजारको हाराहारीमा बिमारीले सेवा लिने गरेको […]

२०७६ आश्विन २२ गते, बुधबार

त्रिविको उपकुलपतिमा ३ जनाको नाम सिफारिस

काठमाडाैं, १७ असाेज । त्रिभुवन विश्वविद्यालयको उपकुलपति चयन गर्नका लागि गठित नाम सिफारिस समितिले तीनजनाको नाम सिफारिस गरेको छ । स्रोतका अनुसार त्रिविको उपकुलपतिका समितिले डा. कोइराला, दोस्रोमा डा. धर्मकान्त बास्कोटा र तेस्रोमा चन्द्रमणि पौडेलको नाम सिफारिस गरेको छ । हाल निमित्त उपकुलपतिको जिम्मेवारीमा रहेकी प्रा.डा. सुधा त्रिपाठीको नाम भने सिफारिसमा परेको छैन । डा. […]

२०७६ आश्विन १७ गते, शुक्रबार

चितवन मेडिकल कलेजका विद्यार्थी पुनः आन्दोलित

काठमाण्डौं , १४ असोज । चितवन मेडिकल कलेज विद्यार्थीसँग लिएको बढी शुल्क फिर्ता गर्न तयार नदेखिएको भन्दै विद्यार्थी पुनः आन्दोलित भएका छन् । कलेजले विद्यार्थीसँग लिएको शुल्क फिर्ता वा समायोजन विषयमा गठित अध्ययन समितिले सोमबारसम्मका लागि समय थप गरेको थियो । तर, यसबीचमा कुनै प्रगति नभएको भन्दै विद्यार्थीहरूले पुनः आन्दोलन गर्ने चेतावनी दिएका छन् । चाडबाडको समय आएकाले […]

२०७६ आश्विन १४ गते, मंगलवार

अखिल (क्रान्तिकारी)द्वारा अराजक र अनुशासनहिनको भ्रममा नपर्न आग्रह

काठमाण्डौं , १४ असोज । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) कैलाली जिल्ला उपाध्यक्ष सुवास जोशीले सोमबार विज्ञप्ति निकाली आफ्नो सङ्गठनमा अराजकता मच्चाउने अनुशासनहीन तपेन्द्र पहराईलाई जिल्ला कमिटीबाट केही समय अगाडि कार्वाही गरि निष्कासन गरिसकेकाले सङ्गठनको नाम जोडेर पत्रकार सम्मेलन गरि सरकारी नेकपामा प्रवेश गरेको घोषणा गरेको सुन्न आएको हुनाले सङ्गठनबाट कारबाहीमा परेको त्यस्तो अराजक […]

२०७६ आश्विन १४ गते, मंगलवार

अखिल (क्रान्तिकारी) बझाङको अध्यक्षमा थापा

काठमाडौं, १२ असाेज । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)को बझाङले क सरकारले लगाएको शैक्षिक विकृति विसङ्गतीका विरुद्धमा हाम्रो आन्दोलन ! वैज्ञानिक समाजवादी शिक्षाका लागि ८औं जिल्ला सम्मेलन !! भन्ने मुल नारा सहित बझाङ जिल्लाको ८औं जिल्ला सम्मेलन भव्यतापुर्वक सम्पन्न गरेको छ । नवनिर्वाचित बझाङ जिल्ला अध्यक्ष विनोद थापाले आइतबार विज्ञप्ति निकाली ८औं जिल्ला सम्मेलनले […]

२०७६ आश्विन १२ गते, आईतवार

अखिल (क्रान्तिकारी)द्वारा जनता माविमा कालो ब्यानर

काठमाडौं, ११ असाेज । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को जिल्ला कमिटी सुनसरीले इटहरीस्थित रहेको जनता माविमा एकीकृत जनक्रान्ति जिन्दावाद ! शैक्षिक माफिया होसियार !! विरोध किन ? १० बुंदामा लेखिएको कालो ब्यानर टाँगेको छ । जनता माविमा भएको भ्रष्टाचारको विरुद्धमा अखिल (क्रान्तिकारी)ले पटक–पटक सचेत गराउँदासमेत प्रशासनले बेवास्ता गरेकाकारण […]

२०७६ आश्विन ११ गते, शनिबार

कक्षा ११ को परीक्षाफल सार्वजनिक

काठमाडौं , ७ असोज । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल सार्वजनिक गरेको छ । गत वैशाखमा सञ्चालित परीक्षाको नियमित, आंशिक तथा पूरक परीक्षाको परीक्षाफल बोर्डले सार्वजनिक गरेको हो । बोर्डका सूचना अधिकारी नारायण पोखरेलले मंगलबार बिहान बसेकाे बोर्ड बैठकले नतिजा सार्वजनिक गरेको जानकारी दिए । बोर्डले कक्षा ११ को परीक्षा वैशाख २९ देखि […]

२०७६ आश्विन ७ गते, मंगलवार

अखिल (क्रान्तिकारी) दाङको अध्यक्षमा केसी

काठमाडौं , ४ असोज । नेपाल कम्युनिस्ट पार्टीको जनवर्गीय संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) दाङको २३ औं जिल्ला सम्मेलन भव्यरुपमा सम्पन्न भएको छ । शैक्षिक माफिया दलाली तथा प्रतिबन्धको विरुद्ध विद्यार्थी आन्दोलन ! शैक्षिक समानता तथा वैज्ञानिक समाजवादको पक्षमा २३औं दाङ जिल्ला सम्मेलन !! भन्ने मुल नाराका साथ अनिल केसीको नेतृत्वमा २९ […]

२०७६ आश्विन ४ गते, शनिबार

अखिल (क्रान्तिकारी)कैलालीको अध्यक्षमा पदम काफ्ले

काठमाडौं , ३ असोज । नेपाल कम्युनिस्ट पार्टीले असोज २ गते जनसंविधान घोषणा गरेको दिनलाई अवसर पारेर अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) सेती–महाकाली ब्युरोअन्तर्गत कैलाली जिल्लाको २१औं जिल्ला सम्मेलन सम्पन्न भएको छ । कैलालीको गौरी गंगा नगरपालिकाको बालुवा खोलामा बिहीबार पदम काफ्लेको नेतृत्वमा २५ जनाको जिल्ला कमिटी गठन भएको जनाइएको छ । भेलामा […]

२०७६ आश्विन ३ गते, शुक्रबार