स्वास्थ्य / शिक्षा

हामीलाई प्रतिबन्धको कुनै पर्वाह छैन- चिरञ्जीवि ढकाल, अध्यक्ष– अखिल क्रान्तिकारी

० हालै गिरफ्तार भएर रिहा हुनुभएको छ, के भन्नुहुन्छ ? फागुन १ गते महान् जनयुद्ध दिवसको २५ औँ उत्सव मनाउन हामी सुन्धारामा जम्मा हुँदै थियौँ । पार्टी र जबससहितको संयुक्त कार्यक्रम थियो । सुन्धारमा भेला हुने र जनयुद्ध दिवसको २५ औँ उत्सवमा नेपालको परिवर्तनको आन्दोलनहरुमा महान् सहिदहरुलाई श्रद्धाञ्जली दिने, बेपत्ता योद्धाहरुको स्मरण गर्ने, घाइते योद्धालाई […]

२०७६ फाल्गुन २५ गते, आईतवार

दमन र यातनाहरुवाट हामी कहिल्यै बिचलित हुने छैनौ – नरेन्द्र विश्वकर्मा, कोषाध्यक्ष, अखिल (क्रान्तिकारी)

० हालै तपाईं प्रहरीको गिरफ्तारीमा परी रिहा हुनुभएको के भन्नु हुन्छ ? हो, म र हाम्रो संगठनका केन्द्रीय सदस्य क. प्रकाश विकलाई फाल्गुन ५ गते विहान ११ः३० बजे संगठनको काममा रहेको अवस्थामा काठमाडौँको मध्यबानेश्वरबाट केपी ओलीको नेतृत्वमा रहेको सामाजिक दलाल, फासिवादी सरकारको रामबहादुर गृह प्रशासनले गैरन्यायिक रुपमा गिरफ्तार गरेको थियो । विहान ११ः३० वजे गिरफ्तार […]

२०७६ फाल्गुन २५ गते, आईतवार

कोरोनाको त्रास : भीडभाडमा नजान र हात नमिलाउन अपिल

काठमाडाैं, २३ फागुन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण रोकथाम सम्बन्धमा विद्यालय/शिक्षण संस्था, विद्यार्थी, शिक्षक तथा अभिभावकमा सतर्कता अपनाउन अपिल गरेको छ । मन्त्रालयले विद्यालय/शिक्षण संस्थाले सङ्क्रमण फैलने तरिका र त्यसबाट बच्ने उपायका सम्बन्धमा विद्यार्थीलाई हरेक दिन सङ्क्रमणबाट बच्ने उपायबारे सचेत गराउने, कक्षा शिक्षकले विद्यार्थीलाई हरेक दिन कोरोना भाइरसबारे सूचना तथा जानकारी […]

२०७६ फाल्गुन २३ गते, शुक्रबार

शुक्रबार शैक्षिक आम हडताल

काठमाडौं, २२ फागुन । नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले भोली २३ गते शुक्रबार देशैभरका विद्यालयहरुमा आम हडतालको घोषणा गरेको छ । अखिल (क्रान्तिकारी) का महासचिव पेशल दाहालले प्रेस वक्तव्य जारी गर्दै भोली २३ गते आम शैक्षिक आम हडतालको घोषणा गरिएको जानकारी दिए । महासचिव दाहालद्वारा जारी विज्ञप्तीमा राष्ट्रियता, जनतन्त्र र जनजिविका […]

२०७६ फाल्गुन २२ गते, बिहीबार

शिक्षा मन्‍त्रालयद्वारा चैत ५ गतेभित्र कक्षा १ देखि ९ सम्मको परीक्षा लिन निर्देशन

काठमाडौं, २० फागुन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चैत ५ गतेभित्र कक्षा १ देखि ९ सम्मको परीक्षा लिन विद्यालयहरुलाई निर्देशन दिएको छ । मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९)को संक्रमणका कारण विद्यालयलाई सतर्कता अपनाउन सो निर्देशन दिएको हो । मन्त्रालयले आगामी चैत ५ गतेभित्र कक्षा १ देखि ९ सम्मको परीक्षा लिन भनेको छ । सामूहिक भेला, […]

२०७६ फाल्गुन २० गते, मंगलवार

कोरोना संक्रमणकाे जाेखिम कम गर्न समिति गठन

काठमाडाैँ, १८ फागुन । सरकारले कोरोना संक्रमणकाे जाेखिम कम गर्न समिति गठन गरेको छ । चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण युरोप र मध्यपूर्वसम्म देखिएपछि नेपालमा पनि सरकारले उच्च सतर्कता अपनाउने भएको हो । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नेपाललाई काेराेना संक्रमणकाे उच्च जोखिममा राखेको तथा नेपालमा बाक्लो आवातजावत रहेका चीनबाहेकका अन्य देशहरुमा समेत भाइरस […]

२०७६ फाल्गुन १८ गते, आईतवार

एसइई चैत ६ देखि, पाँच लाख १० हजार विद्यार्थी सहभागी हुने

काठमाडाैँ, १६ फागुन । माध्यमिक शिक्षा परीक्षा, (एसइई) चैत ६ गतेदेखि सुरु हुने भएको छ । माध्यमिक शिक्षा एसइईमा सहभागी हुन पाँच लाख १० हजार विद्यार्थीले फारम भरेका छन् । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय, एसइईका अनुसार नियमिततर्फ चार लाख ९५ हजार र आंशिकतर्फ १५ हजार विद्यार्थीले परीक्षा आवेदन भरेका छन् । परीक्षा १७ चैतसम्म सञ्चालन […]

२०७६ फाल्गुन १६ गते, शुक्रबार

अखिल (क्रान्तिकारी)का केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विक रिहा

काठमाडौं, १५ फागुन । अखिल (क्रान्तिकारी)का केन्द्रीय कोषाध्यक्ष नरेन्द्र बिकसहित तीन जना बिद्यार्थी नेता रिहा भएका छन् । सर्वोच्च अदालतकाे आदेशमा उनीहरू बुधवार रिहा भएका हुन् । काेषाध्यक्ष बिकसँगै पक्राउ परेका अर्का केन्द्रीय सदस्य प्रकाश बिक पनि रिहा भएका छन् । साथै सर्वाेच्च अदालतकाे आदेशमा नै अखिल(क्रान्तिकारी) कै केन्द्रिय सदस्य मदन चपाइ पनि रिहा भएका […]

२०७६ फाल्गुन १५ गते, बिहीबार

फागुन १४ गतेको शैक्षिक हड्ताल सफल पारिदिन आग्रह

काठमाडौं, १३ फागुन । नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) जिल्ला समिति काठमाडाैँले फागुन १४ गतेको आम हडताल सफल पार्न सबैलाई आग्रह गरेको छ। क्रान्तिकारीका काठमाडौँ जिल्ला अध्यक्ष गोविन्द विष्ठले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै भोलीको शैक्षिक हडताल सफल पार्नको लागि शिक्षण संस्था बन्द गरेर सहयोग गरिदिन सम्बन्धीत सबैलाईआग्रह गरेका छन् । […]

२०७६ फाल्गुन १३ गते, मंगलवार

अखिल( क्रान्तिकारी )का नेता गिरफ्तारीको बिरोधमा कालो ब्यानर प्रदर्शन

काठमाडौं, १३ फागुन । अखिल (क्रान्तिकारी) रुपन्देहीले जिल्लाका विभिन्न क्याम्पसहरूमा संगठनको केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकाल, केन्द्रीय कोषाध्यक्ष नरेन्द्र बिक लगायतका देशभरबाट गिरफ्तार परेका आफ्ना नेताकार्यकर्ताको रिहाइको माग गर्दै बिरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ। सो बिरोध प्रदर्शन कार्यक्रममा लुम्बिनी व्युरो संयोजक बिरेन्द्र बिक, केन्द्रीय सदस्य रमेश गैरे लगायत जिल्लाका नेताहरूले सम्बोधन गरेका थिए। बिरोध कार्यक्रमलाई […]

२०७६ फाल्गुन १३ गते, मंगलवार