स्वास्थ्य / शिक्षा

एसईईको ग्रेड वृद्धि परीक्षा सुरु

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई)को पूरक परीक्षा आजदेखि सुरु हुँदै छ । परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुने छ । सरकारले यो वर्ष २ वा सोभन्दा बढी विषयमा ननग्रेड (एनजी) अर्थात् ११ कक्षा पढ्न असफल भएका विद्यार्थी पूरक परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरेको छ । तर परीक्षाफल रद्द भएकाहरुले भने […]

२०८१ श्रावण २३ गते, बुधबार

हैजा संक्रमितको संख्या ३० पुग्यो

काठमाडौँ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार देशभर संक्रमितको संख्या ३० पुगेको छ । ईडीसीडीका अनुसार सबैभन्दा बढी ललितपुरमा १९ र काठमाडौँमा एक गरी उपत्यकामा २० जनामा हैजा पुष्टि भएको छ । यसैगरी कैलालीमा आठ र प्युठानमा दुई जनामा हैजा संक्रमण पुष्टि भएको छ। जसमध्ये प्युठानका दुई हैजा संक्रमितको जिल्ला अस्पतालमा प्युठानमा उपचार […]

२०८१ श्रावण २२ गते, मंगलवार

डेंगु संक्रमणवाट एक जनाको मृत्यु

काठमाडौँ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण केन्द्र डेंगु सङ्क्रमणबाट एक जना डेंगु सङ्क्रमितको मृत्यु भएको जनाएको छ । केन्द्रका किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले हालसम्म ७३ जिल्लाबाट दुई हजार ३६५ जनामा डेंगु पुष्टि भएको र एक जना डेंगु सङ्क्रमितको मृत्यु भएको जानकारी दिए ।इडिसिडीको तथ्याङ्कअनुसार कर्णाली प्रदेशका मुस्ताङ, डोल्पा, हुम्ला, जुम्ला गरी चार जिल्लामा […]

२०८१ श्रावण २२ गते, मंगलवार

त्रिविमा भएको राजनीतिक हस्तक्षेपबिरुद्ध सघर्षको घोषणा

काठमाडौँ । अखिल (समाजवादी)सहित सात विद्यार्थी संगठनले त्रिविमा भएको राजनीतिक हस्तक्षेपबिरुद्ध सघर्षको घोषणा गरेका छन।घोषित कार्यक्रम अनुसार साउन २२ गते देखि देशव्यापी त्रिविका आंगिक ग्याम्पसहरुमा संयुक्त बिरोध व्यानर राख्ने, २३ गते त्रिविका पदाश्रिकारीहरु (उपकुलपति, शिक्षाध्यक्ष र रजिष्ट्रार) संग छलफल र ध्यानाकर्षण गर्ने र २५ गते त्रिवि किर्तिपुरमा संयुक्त अन्तरक्रिया कार्यक्रम गर्ने रहेको जनाइएको छ । […]

२०८१ श्रावण २१ गते, सोमबार

कक्षा १२ को मौका परीक्षा भदौ २५ र २६ गते

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका परीक्षा आगामी भदौ २५ र २६ गते हुने जनाएको छ । बोर्डले सूचना जारी गर्दै पूरक परीक्षाको लागि आवेदन फारम भर्न विद्यार्थीलाई आह्वान गरेको छ । बोर्डले दुई विषयसम्म नन ग्रेडेड (एनजी) आएका विद्यार्थीले मौका परीक्षा दिन पाउने जनाएको छ ।सैद्धान्तिकतर्फ न्यूनतम डी वा सोभन्दा माथिल्लो […]

२०८१ श्रावण १९ गते, शनिबार

कक्षा १२ को नतिजा सार्वजनिक : ५२ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौँ । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार कक्षा १२ मा ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । नियमिततर्फ तीन लाख ८५ हजार ६३२ सहभागी मध्ये दुई लाख ३ हजार ८४७ जना उत्तीर्ण भएका छन् । त्यस्तै ग्रेडवृद्धितर्फ २०७८ र २०७९ सालको परीक्षार्थीमध्ये २८.२६ प्रतिशत उत्तीर्ण […]

२०८१ श्रावण १८ गते, शुक्रबार

विश्वविद्यालयमा हुने नाङ्गो राजनीतिक हस्तक्षेपविरुद्ध संघर्षमा उत्रने चेतावनी

काठमाडौँ । अखिल (समाजवादी), अखिल (क्रान्तिकारी), अनेरास्ववियु, नेपाल समाजवादी विद्यार्थी युनियन, समाजवादी विद्यार्थी युनियन नेपाल र अखिल (छैटौँ) ले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै विश्वविद्यालय हुने नाङ्गो राजनीतिक हस्तक्षेपविरुद्ध संघर्षमा उत्रिने चेतावनी दिएका छन। ति संगठनले बिहिबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै सो चेतावनी दिएका हुन्।६ विद्यार्थी संगठनद्वारा जारी बिज्ञप्तिमा त्रिभुवन विश्वविद्यालय सभा (सिनेट) को […]

२०८१ श्रावण १७ गते, बिहीबार

अखिल समाजवादीका सचिव कपिल सी रिहा

काठमाडौँ । अखिल समाजवादीका सचिव कपिल सी रिहा भएका छन् । बन्दीप्रत्यक्षीकरण रिटको आधारमा सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएसङ्गै उनी बुधबार रिहा भएका हुन् । अखिल समाजवादीका सचिव कपिल सी र जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठबीच भएको सामान्य विवादका वीच उनलाई गत ८ गते प्रहरीले काठमाडौको हनुमानथानबाट पक्राउ गरेको थियो ।कपिलको रिहाईका लागि वरिष्ठ […]

२०८१ श्रावण १७ गते, बिहीबार

२० जनामा हैजा पुष्टि

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले काठमाडौँ, ललितपुर र कैलालीमा गरी २० जनामा हैजा पुष्टि भएको बताएका छन् । उनले सहरी क्षेत्रमा बढ्दो जनधनत्वसँगै सुरक्षित खानेपानी र पर्यावरणीय स्वच्छतामा कमी तथा बाढीपहिरोका घटनाले पानी तथा सरसफाइका पूर्वाधारमा पार्ने नकारात्मक असरका कारण नेपालमा हैजाको सङ्क्रमण देखिने गरेको बताए ।अति सङ्क्रामक र शीघ्र […]

२०८१ श्रावण १६ गते, बुधबार

काठमाडौँमा हैजाको जीवाणु !

काठमाडौँ। जनस्वास्थ्य कार्यालय काठमाडौँका अनुसार कालीमाटी क्षेत्रका तीनजना पुरुषमा हैजा देखिएको छ । अहिले सम्म १३ जनामा हैजा पुष्टि भएको छ । उनीहरूलाई टेकु अस्पतालमा उपचारका लागी ल्याइएको छ । जनस्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख डा अर्जुनप्रसाद सापकोटाले भने । यसअघि ललितपुरमा ७ जना र कैलालीमा ३ जनामा हैजा प्रमाणित भएको थियो । ललितपुरका केही बिरामी […]

२०८१ श्रावण १४ गते, सोमबार