प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला !
काठमाडौ, ५ असार । नेपाल कम्युनिस्ट पार्टीको जनपरिषद्ले चितवनको राप्ती नपा १० पहरीको राष्ट्रिय आधारभूत प्राविका प्रधानाध्यापक पन्तबहादुर विकले सोही विद्यालयमा पढाउने एक शिक्षिकासँग अनैतिक सम्बन्ध राख्दै आएको पुष्टि भएपछि कालोमोसो र जुत्ताको माला लगाई जनकारबाही गरेको छ । स्थानीय राजनीतिक दलहरुले विकलाई पटकपटक गलत काम नगर्न आग्रह गर्दा पनि नमानेको, उल्टै मेरो पार्टीको दुई […]
२०७६ असार ६ गते, शुक्रबार