चिकित्सक संघ आकस्मिक भेला गर्दै
काठमाडौं, २७ चैत । नेपाल चिकित्सक संघले सरकारले चिकित्सकहरुमाथि बल प्रयोग गरेको भन्दै छलफल गर्न आकस्मिक भेला बोलाएको छ । वीर अस्पतालमा टिकट काउन्टर खुलाउन प्रहरी प्रयोग गरेपछि भावी रणनीति तय गर्न आकस्मिक भेला बोलाएको हो । उपत्यकामा भएका सबै अस्पताल, मेडिकल कलेज तथा निजी स्वास्थ्य संस्थाका प्रतिनिधिलाई भोलि २ बजे भेला हुन बोलाइएको महासचिव […]
२०७५ चैत्र २७ गते, बुधबार