स्वास्थ्य / शिक्षा

अखिल क्रान्तिकारीद्वारा र्याली र कोणसभा

काठमाडाैं, ३ मंसिर । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी)ले काठमाडौंको शान्तिबाटिका प्रदर्शन गरेको छ । यही मंसिर ८ गते हुन गइरहेको नेकपाको विशाल प्रदर्शन तथा जनसभालाई प्रचfरात्मक सहयोग र जानकारी दिने उद्देश्यले सो प्रदर्शन गरिएको अखिल (क्रान्तिकारी)ले जनाएको छ । नेकपाले मंसिर ८ गते वर्तमान सरकारले स्वाधीनता कमजोर पारेको, मंहगी र भ्रष्टाचार व्याप्त बनाएको, हत्या, […]

२०७५ मंसिर ३ गते, सोमबार

उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३० मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौँ, १ मङ्सिर । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियानको २८८ औँ हप्तामा बुद्धनगर पुलमुनिको नदी किनारमा सफाइ गरियो । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत २४ संस्थाका ४५० भन्दा बढी अभियानकर्मीको सहभागिता थियो […]

२०७५ मंसिर १ गते, शनिबार

अखिल क्रान्तिकारीले ३ महिने कम्युनिष्ट बिद्यार्थी अभियान संचालन गर्ने

काठमाडौँ, २९ कात्तिक । अखिल (क्रान्तिकारी)ले देशभर ३ महिने कम्युनिष्ट बिद्यार्थी अभियान संचालन गर्ने भएको छ । नेपाल कम्युनिष्ट पार्टी निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को हालै सम्पन्न तेस्रो पूर्ण बैठकले सो निर्णय गरेको हो । सो अभियान आगामी मङ्सिर १७ गते वाट सुरु हुने बताइएको छ । काठमाडौंमा तीन दिन सम्म चलेको केन्द्रिय समितिको पूर्ण […]

२०७५ कार्तिक २९ गते, बिहीबार

आज विश्व मधुमेह दिवस

काठमाडौं, २८ कात्तिक । आज नोभेम्बर १४ , विश्व मदुमेह दिवस । ‘मधुमेह ः हरेक परिवारको सरोकार’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गरि मनाइदै छ । मधुमेह भएका परिवारले एउटै किसिमको खाना खानुपर्ने तथा जटिल हँुदै गएको मधुमेहलाई रोक्न परिवारसँंग गाँसेर विश्व मधुमेह दिवस मनाउन लागिएको हो । नेपालमा कुल जनसंख्याको […]

२०७५ कार्तिक २८ गते, बुधबार

आज विश्व निमाेनिया दिवस

काठमाडौं, २६ कात्तिक । आज नोभेम्बर १२ , विश्व निमोनिया दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । मुख्य गरी पाँच वर्षमूनिका बालबालिकामा हुने निमोनियाकाे संक्रमणप्रति संवेदनशील हुँदै सन् २००९ यता हरेक वर्ष नोभेम्बर १२ का दिन विश्वभर निमोनिया दिवस मनाइन्छ । पाँच वर्षमुनिका बालबालिकामा अकालको मृत्यु रोक्न जनमानसमा जागरुकता फैलाउनु यो दिवसको मुख्य उद्देश्य हो […]

२०७५ कार्तिक २६ गते, सोमबार

आज धन्वन्तरी जयन्ती

काठमाडौँ, १९ कात्तिक । आज देशभर विविध कार्यक्रम गरी धन्वन्तरी जयन्ती मनाइँदैछ । वन जङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम् वैदिक चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक धन्वन्तरिको उत्पत्ति भएको सम्झनामा धन्वन्तरी जयन्ती मनाउने गरिन्छ । देव र असुर मिली नागको नेती र मन्दराचल पर्वतको मदानी बनाई समुद्र मन्थन गर्दा रोगग्रस्त व्यक्तिको रोग निवारणका लागि कात्तिक कृष्ण त्रयोदशीका […]

२०७५ कार्तिक १९ गते, सोमबार

बेसारको औषधीय गुण

काठमाडाैं, १७ कार्तिक । दैनिक जीवनमा प्रयोग हुने बेसार तर यसको औषधीय गुणबारे हामी बेखवर हुन सक्छौं । आयुर्वेदमा बेसारलार्ई सबैभन्दा उत्कृष्ट प्राकृतिक एन्टिबायोटिक मानिन्छ । यो छाला, पेट र शरीरका थुप्रै रोगहरुमा प्रयोग हुन्छ । दूध र बेसार मिसाएर दैनिक पिउनाले शरीरलार्ई पर्याप्त मात्रामा क्याल्सियम पुग्छ । यसले गर्दा हाडहरु बलियो र स्वस्थ्य हुन्छ […]

२०७५ कार्तिक १७ गते, शनिबार

बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै

काठमाडौं, १४ कात्तिक । आज र भोलि देशभरका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाईँदैछ । ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए को क्याप्सुल र एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । भिटामिन ए र जुकाको औषधिसँगै ५ वर्षमुनिका बालबालिकाको पोषणको अवस्था थाहा पाउन पाखुराको पनि नाप लिइनेछ […]

२०७५ कार्तिक १४ गते, बुधबार

युवामा बढ्दैछ मानसिक समस्या

काठमाण्डौं, १२ कार्तिक । एकोहोरो टोलाउने र पढाइमा ध्यान नदिएको भन्दै एमबिबिएस चौथो वर्षमा अध्ययनरत एक युवकलाई उनको अभिभावकले मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र पुर्‍याए । उपचारको क्रममा उनी कडा खालको मानसिक रोगबाट पीडित भएको पत्ता लागेको हो । केन्द्रका मनोचिकित्सक डा पशुपति महतले उनलाई नियमित र समयमा औषधि खान सल्लाह दिए । अभिभावकले विभिन्न […]

२०७५ कार्तिक १२ गते, सोमबार

नेपालीको औसत आयु ७३ वर्ष पुर्‍याउने लक्ष्य

काठमाडौं, ७ कार्तिक । सरकारले २०७७ सालसम्म नेपालीको सरदर औसत आयु ७३ वर्ष पुर्‍याउने लक्ष्य राखेको छ । राष्ट्रिय योजना आयोगद्वारा प्रकाशित मध्यकालीन खर्च प्रतिवेदनमा सो लक्ष्य निर्धारण गरिएको हो । हाल नेपालीको सरदर औसत आयु ७२ वर्ष रहेको छ । यसअघि २०७३ सालमा नेपालीको आयु ६९ वर्ष रहेको थियो । प्रतिवेदनले २०७७ सालसम्म मातृ […]

२०७५ कार्तिक ७ गते, बुधबार