नेकपा झापाद्वारा शैक्षिक संस्थामा जंकफुड प्रतिबन्ध गर्न अपिल

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी झापाले शैक्षिक संस्थाहरूमा खाजाका नाममा प्रयोग हुने जंकफुड प्रयोग तथा बेचबिखन नगर्न अपिल गरेको छ। सो पार्टीले झापाका अधिकांश आवासीय तथा गैर आवासीय शिक्षण संस्थाहरूमा मानवीय स्वास्थ्यमा दीर्घकालीन रूपमा असर गर्ने जंकफुड व्यापक प्रयोग भएको पाइएकाले प्रतिबन्ध गर्न र अटेर गरे कारबाही गरिनेसमेत जनाएको छ ।नेकपाका जन वर्गीय सङ्गठनले सोमवार […]
२०८१ भाद्र ११ गते, मंगलवार