बोर्डिङ स्कुललाई जनपरिषदमा दर्ता गर्न पत्रचार
काठमाडौं, १५ बैशाख । नेपाल कम्युनिस्ट पार्टीको जनपरिषद नेपालले झापाको सबै निजी विद्यालयहरुलाई जनपरिषदमा दर्ता गर्न उर्दि सहितको पत्र काटेको छ । लिम्बुवान स्वायत्त प्रदेशको झापा जिल्ला जनपरिषद प्रमुख सुमनसिंह पौडेलले पत्रचार गरेका हुन् । पौडेलद्धारा हस्ताक्षर गरिएको पत्रमा ‘प्यावसन जिल्ला कार्यालय अन्र्तगत रहेका सम्पूर्ण निजी (बोर्डिङ) स्कुलहरुको सम्पूर्ण विवरण सहित जनपरिषदको कार्यालयमा दर्ता गर्नुपर्ने […]
२०७५ बैशाख १४ गते, शुक्रबार