अार्थिक अभावका कारण पूर्वजनमुक्ति सेनाका कमाण्डरकी जीवनसाथीको उपचारमा कठिनाई
काठमाडौं , २९ फागुन । पूर्वजनमुक्ति सेनाका कमाण्डर जीवनकुमारमा बिककी जीवनसाथी धनसरा बिकको अवस्था झन् नाजुक बन्दै गएको छ । काठमाडौंको मध्यवानेश्वरस्थित भेनस अस्पतालको अाइसियुबाट भेन्टिलेटरमा लगिएको छ । अार्थिक अभावकै कारण अावश्यक औषधिको प्रयोग गर्न नसक्दा धनसरालाई झन झन बिरामले च्याप्दै लगेको छ । केही दिनदेखि अाइसियुमा उपचार भइरहेको थियो भने मंगलबार रातिबाट भेन्टिलेटरमा […]
२०७४ फाल्गुन २९ गते, मंगलवार