‘फ्रोजन बायोब्सी’ परीक्षण पुनःसन्चालनमा
काठमाडौं, ७ पुस । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा १० वर्षयता रोकिएको ‘फ्रोजन बायोब्सी’ परीक्षण पुनःसन्चालनमा आएको छ । बिरामीको शल्यक्रिया हुँदाहुँदै मासुको परीक्षण गरी क्यान्सर रोग लागे/नलागेको र कहाँसम्म फैलिएको छ भन्ने पत्ता लगाउन ‘फ्रोजन बायोब्सी’ प्रविधि उपयोगी हुने गर्छ । अस्पतालको प्याथोलोजी विभागकी प्रमुख डा.सदिना श्रेष्ठका अनुसार शल्यक्रिया गर्नु पर्ने बिरामी शल्यक्रिया टेबलमा […]
२०७४ पुष ७ गते, शुक्रबार