‘न्यूरोफाइब्रोमटोटिस्’ रोग, जसको कुनै उपचार छैन
काठमाडौं । चार सन्तानका पिता बनिसकेका सुरिन्दर शर्मा आफ्नो शरिरलाई हजारौँ स–साना ट्युमरले कुरुप बनाइदिएपछि पुन आफ्नो सुन्दर शरिर फिर्ता हुने चामत्कारिक उपचारको आशामा बाँचिरहेका छन् । भारतीय ४६ वर्षीय शर्मालाई २० वर्षको उमेरदेखि नै अनुहारमा मासुको स–साना गाँठाहरु देखा पर्न थालेको र विस्तारै बढेर शरीरभरी ढाकेपछि छर–छिमेक र आफन्तको माझ घृर्णित बन्नुपरेको ‘डेलीमेल’ले उल्लेख […]
२०७४ भाद्र २८ गते, बुधबार