स्वास्थ्य / शिक्षा

अस्थायी शिक्षकले परीक्षामा भाग नलिने

काठमाडौँ, ३१ साउन । अस्थायी शिक्षक संघर्ष समितिले आगामी भदौ ३ गते हुने शिक्षा सेवा आयोगको परीक्षामा भाग नलिने निर्णय गरेको छ । समितिका उपाध्यक्ष जयनारायण ढकालले आफ्ना माग पूरा नभएसम्म्म परिक्षामा सहभागी नहुने बताए । परीक्षा नसारिए फाराम भरेका आफ्ना सदस्यले भाग नलिने र परीक्षा केन्द्रमा तालाबन्दी गराउने केन्द्रीय आन्दोलन समितिले निर्णय गरेको उनले […]

२०७४ श्रावण ३१ गते, मंगलवार

अनसनरत डा.केसीको स्वास्थ्य अवस्था नाजुक

काठमाडौं, ३१ साउन । डा.गोविन्द केसीको स्वास्थ्यअवस्था अन्त्यन्तै नाजुक भएको छ । २३ दिनदेखि आमरण अनसनमा बसेका केसीलाई आइसीयुमा उपचार गराउन चिकित्सकहरुले सुझाव दिए पनि उनले नमान्दा ज्यान नै जोखिममा परेको बताएको छ । चिकित्सा शिक्षा सुधारको माग गर्दै २३ दिनदेखि आमरण अनसन बसेका डा.केसीको छातीको दुखाइ बढेपछि आईसीयुमा लैजाने तयारी चिकित्सकहरुले गरेका थिए । […]

२०७४ श्रावण ३१ गते, मंगलवार

गर्भपतन औषधिको दुरुपयोग बढ्दै

काठमाडौ, २६ साउन । स्वीकृति स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीको निगरानीमा मात्र सेवा नर्ग पाईने औषधि जभाभावी विक्री भएको पाईएको छ । गर्भपतन गराउन प्रयोग हुने मेडावोन, एमटिपी किट्स मेरिप्रिस्टर र प्रेग्नोकिट गरी चार औषधि औषधि ब्यवस्था विभागमा दर्ता भएका छन् । मेडावोन र एमटिपी किट्स भारतीय उत्पादनका हुने भने मेरिप्रस्ट र प्रेग्नोप्रिस्ट किट्स नेपाली । […]

२०७४ श्रावण २६ गते, बिहीबार

‘स्वाइन फ्लुबाट हालसम्म १० जनाको मृत्यु’

काठमाडौं, २५ साउन । व्यवस्थापिका–संसदको बुधबारको बैठकमा स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले मौसमी रुघाखोकी (स्वाइन फ्लु)का कारण हालसम्म ३८१ बिरामी देखापरेका र तीमध्ये १० जनाको मृत्यु भएको जानकारी दिएका छन् । उनले एकजना चिकित्सकलाई सो रोग लागी निकोसमेत भएको जनाउँदै फ्लुले महामारीको रुप भने नलिएको तथा रोकथामका लागि मन्त्रालय प्रतिबद्ध भएको बताए । मन्त्री पोखरेलले देशका सबै […]

२०७४ श्रावण २५ गते, बुधबार

केएमसीका चिकित्सकको लापरबाहीका कारण बालिकाको मृत्यु

काठमाडौं, २४ साउन । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा चिकित्सकको लापरबाहीका कारण बालिकाको मृत्यु भएको भन्दै पीडितका परिवारले प्रदर्शन गरेका छन् । खुट्टा भाँचिएर चारदिनसम्म अस्पतालमा उपचार गराएर घर फर्किएकी सोलुखुम्बुकी ११ वर्षीया अन्जना विष्टलाई अस्पतालले दिएको औषधि सेवनका कारण मृत्यु भएको आरोप परिवारजनको छ । उनीहरुले अस्पताल परिसरमै रहेको औषधि पसलले म्याद नाघेको औषधि […]

२०७४ श्रावण २४ गते, मंगलवार

बलात्कारको आरोपमा शिक्षक पक्राउ

काठमाडौँ , २४ साउन । प्रहरीले ललाइफकाई बालिका बलात्कार गर्ने शिक्षकलाई पक्राउ गरेको छ । प्रहरीले एक १४ वर्षीया बालिकालाई भारतमा लगी बलात्कार गरेको आरोपमा महोत्तरी औरही गाउँपालिका–१ का २८ वर्षीय शिक्षक प्रमोद महतोलाई प्रहरीले पक्राउ गरेको हो । गत साउन १७ गते शिक्षकले ती युवतीलाई भगाएर भारतको सीतामढी लगी बन्धक बनाई बलात्कार गरेको आरोपमा […]

२०७४ श्रावण २४ गते, मंगलवार

अनसनरत डा. केसीको स्वास्थ्य अवस्था बिग्रँदै

काठमाडौं,२२ साउन । चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुधारको माग गर्दै १४ दिनदेखि अनसनरत प्राध्यापक डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ । केसीको स्वास्थ्य अवस्था बिग्रँदै गए पनि सरकारी वार्ता टोलीसँगको लगातारको वार्ता निष्कर्षमा पुग्न सकेको छैन । सरकारी वार्ता टोली र केसीका प्रतिनिधिबीच शनिबार भएको वार्ता पनि निष्कर्षमा पुग्न सकेन । […]

२०७४ श्रावण २२ गते, आईतवार

प्राथमिक उपचार मोबाइल एपमा

काठमाडौँ, २१ साउन । आकस्मिक रुपमा हृदयघात हुन लाग्यो, कसरी पहिचान गर्ने ? तत्काल कसरी जोगिन सकिन्छ ? यी र यस्तै विभिन्न उपचारका प्रश्नका प्राथमिक उपचारका खोजी गर्दै अमेरिकन रेडक्रशको आर्थिक एवम् प्राविधिक सहयोगमा नेपाल रेडक्रश सोसाइटीले प्राथमिक उपचार मोबाइल एप्लिकेशन एप सार्वजनिक गरेको छ । एपमा एलर्जी÷एनाफिलाक्सिस्क, दमको रोग, रक्तश्राप, हाड भाँचिएको, पोलाइ, मधुमेह, […]

२०७४ श्रावण २१ गते, शनिबार

कक्षा १२ को विज्ञान संकायको नतिजा सार्वजनिक

काठमाडौ, २० साउन । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले गत वैशाख १० गतेदेखि सञ्चालन भएको कक्षा १२ को विज्ञान संकायको परीक्षा आज सार्वजनिक गरेको छ । बिहान बसेको बोर्ड बैठकपछि बोर्डले नतिजा सार्वजनिक गरेको हो । परीक्षामा नियमिततर्फ कूल ४४ हजार ८९७ परीक्षार्थी सहभागी भएकामा ३५ हजार ६६८ परीक्षार्थी अर्थात् ७९ दशमलव ४४ प्रतिशत विद्यार्थी उत्तीर्ण […]

२०७४ श्रावण २० गते, शुक्रबार

नवजात शिशुलाई स्तनपान गराउनुपर्छ भन्ने ज्ञान अझै छैन

काठमाडौँ, १९ साउन । ‘शिशु जन्मिएको एक घण्टाभित्र नवजात शिशुलाई स्तनपान गराउनुपर्छ’ भन्ने चेतनाले महिला तथा तिनको अभिभावकमा जरो गाड्न सकेको छैन । सबैभन्दा पुरानो र पहिलो खोपका रुपमा स्तनपानलाई लिइन्छ । एक घण्टाभित्र आफ्ना नवजात शिशुलाई स्तनपान नगराएकै कारण अहिले पनि आमाहरुले आफ्ना शिशुलाई अकालमा गुमाइरहेका छन् । स्वास्थ्य सेवा विभाग, बालस्वास्थ्य महाशाखाको पछिल्लो […]

२०७४ श्रावण १९ गते, बिहीबार