आज लागूऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको दिवस
काठमाडौ, १२ असार । आज लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस , नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष जुन २६ मा यो दिवस मनाउने गरिएको छ । दिवसको यस वर्षको नारा ‘पहिले सुनौं’ भन्ने तय गरिएको छ । बालिबालिका र युवालाई सुन्नु उनीहरुलाई स्वस्थ र सुरक्षित रुपमा हुर्काउनु तथा […]
२०७४ असार १२ गते, सोमबार