‘स्पोन्सर कोटा’को भर्ना प्रक्रियामा अनियमितताको ‘पुष्टि’
काठमाडौं, ८ असोज । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोस्ट ग्य्राजुएट (पीजी) ‘स्पोन्सर कोटा’को भर्ना प्रक्रियामा अनियमितता भएको पुष्टि भएको छ । भर्नामा अनियमितता भएको समाचार सार्वजनिक भएपछि स्वास्थ्यमन्त्री गगनकुमार थापाले तत्काल छानबिनका लागि चिकित्सा सेवा महाशाखाका निर्देशक डा. दीपेन्द्ररमण सिंहको संयोजकत्वमा गठित समितिले भर्ना गर्दा कार्यविधि उल्लंघन गरेको प्रतिवेदन बुझाएको छ । समितिले […]
२०७३ आश्विन ८ गते, शनिबार