स्वास्थ्य / शिक्षा

आज पुस्तकालय दिवस

काठमाडौ, १५ भदौ । आज राष्ट्रिय पुस्तकालय दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदैछ । पढ्ने बानीको विकास गर्नका लागि यो दिवस मनाउने गरिएको छ । विसं १८६९ भदौ १५ गते तत्कालीन राजा गीर्वाणयुद्ध विक्रम शाहले पण्डित केदारनाथ झालाई किताब तहबिलखानाको अध्यक्ष तोकको दिनलाई राष्ट्रिय पुस्तकालय दिवस मनाइँदै आएको छ ।

२०७३ भाद्र १५ गते, बुधबार

जोर्नी खिइने समस्या बढ्दै

काठमाडौँ, १४ भदौ । सन्तुलित खानेकुराको अभाव, शारीरिक कसरतको कमी, एकैपटक धेरै हिँडडुल गर्ने प्रवृत्ति, मोटोपना, शरीरमा आवश्यक क्याल्सियमको कमीका कारण मानिसमा जोर्नी खिइने समस्या बढेको पाइएको छ । सिभिल अस्पतालका सिनियर कन्सल्ट्यान्ट सर्जन तथा अर्थोपेडिक विभाग प्रमुख प्रा डा दीर्घराज आरसी भन्नुहुन्छ – “जोर्नीमा चोटपटक लागेर, सङ्क्रमण भएर पनि विस्तारै जोर्नी खिइँदै जान्छ भने […]

२०७३ भाद्र १४ गते, मंगलवार

भदौ २३ गते शिक्षा दिवस

काठमाडौँ, १४ भदौ । यही भदौ २३ गते ३७ औँ शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदैछ । राष्ट्रिय शिक्षा दिवस मनाउने परम्परागत प्रचलनमा सुधार हुन सकेको छैन । शिक्षा दिवस मनाउन सुरु गरिएको ४२ वर्ष भएको छ । नारा चयन गर्ने, सर्वाेत्कृष्ट विद्यालयलाई पुरस्कृत गर्ने र शिक्षा पदक तथा प्रमाणपत्र पाउनेहरूको नाम घोषणा गर्ने […]

२०७३ भाद्र १४ गते, मंगलवार

भदाै १६ र १७ गते शैक्षिक हड्ताल

काठमाडौं, १३ भदौ । नेकपा (माअाेवादी) निकट अखिल (क्रान्तिकारी) मकवानपुरले भदाै १६-१७ गते शैक्षिक संस्था हड्तालकाे घाेषणा गरेकाे छ । अखिल क्रान्तिकारीका जिल्ला सचिव प्रेम शाहीलाई प्रहरीले पक्राउ गरेकाे विराेधमा साे घाेषणा गरेकाे हाे । शिक्षा अधिकारी अम्बिका प्रसाद आचार्यलाई कालाेमाेसाे दलेकाे अाराेपमा शाहीलाई प्रहरीले पक्राउ गरेकाे छ । साेमबार पत्रकार सम्मेलनकाे अायाेजना गरी अखिल […]

२०७३ भाद्र १३ गते, सोमबार

अस्थायी शिक्षकद्वारा बालुवाटार घेराउ

काठमाडौं, १३ भदौ । अस्थायी शिक्षकहरुले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गरेका छन् । उनीहरुले सबै अस्थायी शिक्षकलाई प्रक्रिया पु-याएर स्थायी गर्न माग गर्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गरेका हुन् । राज्यले अस्थायी शिक्षकका माग सम्बोधन नगरेको भन्दै उनीहरुले शान्तिपूर्ण रुपमा राखेका माग सम्बोधन नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । सबै अस्थायी […]

२०७३ भाद्र १३ गते, सोमबार

नक्कली प्रमाणपत्रधारी चिकित्सकलाई के गर्ने भन्नेबारे अन्यौल

काठमाडौं, १३ भदौ । स्पष्ट कानुन नहुँदा नक्कली प्रमाणपत्रधारी चिकित्सकलाई के गर्ने भन्ने विषयमा स्वास्थ्य मन्त्रालय अलमलमा परेको छ । नेपाल मेडिकल काउन्सिल र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले संयुक्त रुपमा गरेको छानबिनमा तीनजना सरकारी चिकित्सक नक्कली प्रमाणपत्रधारी परेका थिए । छानबिनमा परेका तीन जनामध्ये लुम्बिनी अञ्चल अस्पतालका नवौँ तहमा कार्यरत स्त्रीरोग विशेषज्ञ डा […]

२०७३ भाद्र १३ गते, सोमबार

त्रिवि पदाधिकारीबाट प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौँ, १२ भदौ । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले आज प्रधानमन्त्री पुष्पकमल दाहालसँग सिंहदरबारमा भेट गरी विश्वविद्यालयको वर्तमान अवस्थाबारे जानकारी गराएका छन् । विश्वविद्यालयका उपकुलपति डा तीर्थराज खनियाँको नेतृत्वमा गएको टोलीले त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री दाहाललाई बधाई तथा शुभकामना दिँदै विश्वविद्यालयको गतिविधिबारे अवगत गराएको हो । सो अवसरमा विश्वविद्यालयका पदाधिकारीले संसारकै ठूलो विश्वविद्यालयको रुपमा छवि बनाएको त्रिविलाई […]

२०७३ भाद्र १२ गते, आईतवार

नक्कली परीक्षार्थी कालोसूचीमा

काठमाडौ, १२ भदौ । जुम्लामा अर्काको नाममा परीक्षा दिँदै गरेका चार परीक्षार्थीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले कालोसूचीमा राखेको छ । शनिबार चन्दननाथ उमावि जुम्लामा भएको एचए सङ्कायको परीक्षामा चार परीक्षार्थीले अर्कैको सट्टामा परीक्षा दिइरहेको भेटिएको प्रतिष्ठानका डिन गायत्री राईले बताउनुभयो । “गतवर्ष झैँ यसवर्ष पनि गलत हर्कत गर्न खोज्ने चारै परीक्षार्थीलाई नियन्त्रणमा लिएर उनीहरुको […]

२०७३ भाद्र १२ गते, आईतवार

चिकित्सक सङ्घको निर्वाचन हुदै

काठमाडौँ, ११ भदौ । नेपाल चिकित्सक सङ्घको नयाँ नेतृत्वका लागि दुई समूहबीच प्रतिस्पर्धा हुने भएको छ । यही भदौ १७ र १८ तथा भदौ २१ देखि २५ गते हुने दुई चरणको निर्वाचनमा पेसागत समावेशी चिकित्सक समूह र प्रजातान्त्रिक चिकित्सक समूहबीच प्रतिस्पर्धा हुने भएको हो । तीन वर्ष कार्यकालका लागि १३ सदस्यीय कार्यसमितिका निम्ति दुवै समूह […]

२०७३ भाद्र ११ गते, शनिबार

रातारात करोडपति बन्न बिरामीलाई झोला भरि औषधि

काठमाडौ, १० भदौ । तपाईलाई टाउको दुख्यो या ज्वरो आयो भने तपाई कहाँ जानुहुन्छ ? औषधि पसलमा जानुहुन्छ अनि मेडिकलवालाले दिएको औषधि पैसा तिरेर लिनुहुन्छ र खानुहुन्छ तर तपाईले कहिल्यै सोच्नु हुन्न कि औषधि पसलेले विशेषज्ञ डाक्टरको स्वीकृति विना औषधि बेच्न पाउदैन भन्ने कुरा । तपाई विशेषज्ञ डाक्टरकोमा स्वास्थ्य परीक्षण गर्नुभन्दा पहिले औषधि पसलेको मै […]

२०७३ भाद्र १० गते, शुक्रबार