विद्यालय जान अर्को जिल्ला जानुपर्ने बाध्यता
काठमाडौँ, ३१ साउन । इलामको दक्षिणी पश्चिमी क्षेत्रका विद्यार्थीलाई विद्यालय जान दैनिक आफ्नो जिल्ला पार गरेर जानुपर्ने बाध्यता रहेको छ । महमाई, चुलाचुली, इभाङलगायत गाविसका विद्यार्थीलाई पाँच घन्टासम्म हिँडेर झापा जानुपर्ने बाध्यता रहेको हो । महमाई–९ लोसेकी सुनिता लिम्बू पढ्नका लागि बिहान ८ बजेनै खाना खाएर विद्यालय नहिँडे पढाइ छुट्छ । दैनिक पाँच घन्टा हिँडेर […]
२०७३ श्रावण ३१ गते, सोमबार