जनक शिक्षाको चरम लापरबाही, अझै ५८ लाख थान पुस्तक अपुग
काठमाडौ, २८ जेठ । जनक शिक्षा सामग्री केन्द्रको लापरबाहीका कारण शैक्षिक सत्र सुरु भएको दुई महिना बित्न लाग्दा पनि सबै ठाउँमा पुस्तक पुग्न सकेका छैनन् । केन्द्रले चालू शैक्षिक सत्रका लागि विद्यालय तहका पाठ्यपुस्तक छपाइ र वितरण गर्न तोकिएको समय ६ पटक कटाएको छ। शिक्षा विभागले तोकेको पाँच र आफैले तोकेको एक गरी ६ पटक […]
२०७३ जेष्ठ २८ गते, शुक्रबार