अखिल क्रान्तिकारीको निसानामा सिविएस वोर्डिङ
काठमाडौ, २० जेठ । जाजरकोट जिल्लाको सदरमुकाम खलंगामा विहीवार आयोजित अन्तरक्रिया कार्यक्रममा संगठनको निसानामा सिविएस वोर्डिङहरु परेको अखिल (क्रान्तिकारी) ले वताएको छ । विद्यार्थीहरुवाट महङ्गो शुल्क उठाएर नाफामुखी शैक्षिक व्यापार गर्ने, भारतिय पाठ्यक्रम पढाए नेपाली राष्ट्रिय नै हट्पन खोज्ने दलाली शिक्षण संस्था भएको भन्दै सिविएस वोर्डिङहरु संगठनको निसानामा परेको अखिल क्रान्तिकारीले वताएको छ । विहीवार […]
२०७३ जेष्ठ २० गते, बिहीबार