संस्कृत विश्वविद्यालयलाई दुर्लभ स्कन्द पुराण हस्तान्तरण
काठमाडौ, १६ बैशाख । दाङको मानपुर गाविस बघौसी निवासी एक वृद्ध दम्पतीले दुर्लभ स्कन्द पुराण नेपाल संस्कृत विश्वविद्यालयलाई हस्तान्तरण गरेका छन् । ९० वर्षीय वृद्ध दम्पती केदारनाथ गौतम र रुक्मीणा गौतमले पत्रसहित ८३ हजार श्लोक भएको स्कन्द पुराण बुधबार हस्तान्तरण गरेका हुन् । दम्पतीले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइराला गौतमकै घरमा पुगेर पुस्तक हस्तान्तरण […]
२०७३ बैशाख १६ गते, बिहीबार