नाफा कमाउने एम्बुलेन्स अनुसन्धानको दायरामा
काठमाडौ, १४ असार । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्र सञ्चालनमा आएका एम्बुलेन्स सेवामुखी नभई बिरामी बोक्ने एम्बुलेन्समा समेत दलाल सक्रिय हुने गरेको व्यापक गुनासो सञ्चार माध्ययमहरुमा सामाचार प्रसारण भएपछि एम्बुलेन्स तथा शव वाहन अनुगमन समिति सुनसरीले प्रतिष्ठानको हाताभित्र राखिएका एम्बुलेन्सको अनुगमन गरेको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीको मातहतमा जिल्लाका नेपाल रेडक्रस सोसाइटी […]
२०७३ असार १४ गते, मंगलवार