नेपाल राष्ट्रिय प्राध्यापक संगठनको अध्यक्षमा : पाण्डे
काठमाडौँ, १५ जेठ । नेपाल राष्ट्रिय प्राध्यापक संगठन इकाई समिति भैरहवा वहुमुखी क्याम्पसको साधारण सभा तथा अधिवेशनले गणेश पाण्डेको अध्यक्षतामा ९ सदस्यीय नया कार्य समिति गठन गरेको छ । संगठनका अध्यक्ष अनिल कुमार झा क्याम्पस प्रमुखमा नियुक्ती भए संगै नया अधिवेशन गरि गणेश पाण्डेलाई अध्यक्ष वनाइएको हो । संगठनको उपाध्यक्षमा केशव शर्मा वेलवासे, अर्का उपाध्यक्षमा […]
२०७३ जेष्ठ १५ गते, शनिबार