स्वास्थ्य / शिक्षा

काठमाडौं महानगरद्वारा अस्पताललाई आफ्नै फार्मेसी सञ्चालन गर्न सबै निर्देशन

काठमाडौँ । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रमा सञ्चालित सबै अस्पताललाई १५ दिनभित्र आफ्नै औषधि पसल सञ्चालन गर्न निर्देशन दिएको छ । महानगरपालिकाको स्वास्थ्य विभागले बुधबा एक सूचना जारी गर्दै महानगर क्षेत्रभित्र सञ्चालित सबै अस्पतालहरुलाई अनिवार्य रुपमा आफ्नै औषधि पसल सञ्चालन गर्न निर्देशन दिएको हो । महानगर क्षेत्रभित्र सञ्चालित अधिकांश अस्पतालहरुले आफ्नो स्वामित्वमा औषधि पसल सञ्चालन गरेका […]

२०८१ जेष्ठ २३ गते, बुधबार

ॐ समाज शैक्षिक प्रतिष्ठान कलेजलाई ७ दिने अल्टिमेटम

काठमाडौँ । अखिल (समाजवादी) CTEVT उपत्यका जिल्ला समितिले काठमाडौंको कलंकीस्थित ॐ समाज शैक्षिक प्रतिष्ठान कलेजलाई ९ बुँदे मागहरू राखेर ७ दिने अल्टिमेटमसहित ज्ञापनपत्र बुझाएको छ । अखिल (समाजवादी)का केन्द्रीय सचिवालय सदस्य तथा CTEVT उपत्यका जिल्ला समिति इन्चार्ज रमेश सी विक्रान्तको नेतृत्वमा गएको टोलीले सोमबार शिक्षालय सुधारका लागि ९ बुँदे मागहरू राखेर ७ दिने अल्टिमेटम सहित […]

२०८१ जेष्ठ २२ गते, मंगलवार

त्रिविको जग्गा खोजबिन गर्न समिति गठन

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले त्रिभुवन विश्वविद्यालयको नाममा काठमाडौँ उपत्यकाभित्र रहेका जग्गा तथा चलअचल सम्पत्तिको खोजी गर्न पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा समिति गठन गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले १७ गते बसेको मन्त्रिपरिषद् बैठकले समितिको सदस्यमा पूर्वसहसचिवद्वय महेन्द्रकुमार थापा र जानकीबल्लभ अधिकारी, त्रिविका विज्ञ सदस्य प्रा डा प्रेमसागर चापागाईंलाई नियुक्त गरेको जानकारी दिइन् […]

२०८१ जेष्ठ १९ गते, शनिबार

सूर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

काठमाडौँ । आज विश्व सूर्तीजन्य पदार्थ विरुद्धको दिवस । नेपालमा पनि ‘सूर्तीजन्य उद्योगको हस्तक्षेपबाट बालबालिकालाई जोगाऔं’ भन्ने नाराका साथ विविध कार्यक्रम आयोजना गरिँदैछ । विश्वभर नै सूर्तीजन्य पदार्थ सेवनका कारण हरेक वर्ष नसर्ने रोग बढ्दो क्रममा रहेको तथ्यांक छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा हरेक वर्ष सूर्तीजन्य पदार्थ सेवनको कारण ८० लाख मानिसको मृत्यु […]

२०८१ जेष्ठ १८ गते, शुक्रबार

समाजवादी शिक्षा आजको आवश्यकता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा मधेस प्रदेश इन्चार्ज अनिल सीले समाजवादी शिक्षा आजको आवश्यकता भएको बताएका छन। अखिल (समाजवादी) नारायणी-मधेस प्रदेशको प्रथम पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। नेता अनिल सीले हाल शिक्षामा भएको वर्गीय विभेद अन्त्यसहितको समाजवादी शिक्षा आजको आवश्यकता भएको बताउदै अखिल (समाजवादी)का आगामी योजना, पछिल्लो […]

२०८१ जेष्ठ १७ गते, बिहीबार

अखिल नेपाल शिक्षक संगठन दाङको अध्यक्षमा धनिराम जिएम

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल शिक्षक संगठन दाङको तेस्रो जिल्ला भेला सम्पन्न भएको छ । मंगलबार तुलसीपुरको ज्ञानज्योती आधारभूत विद्यालयमा भएको भेलाले धनिराम जिएमलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको छ ।भेलाले २१ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ । जसको सह-अध्यक्षमा मेघराज घिमिरे, उपाध्यक्षमा घनश्याम आचार्य र विभिसन रोका, महिला उपाध्यक्षमा सुमित्रा सुवेदी, […]

२०८१ जेष्ठ १६ गते, बुधबार

अखिल (समाजवादी) द्वारा शिक्षालय सुधार अभियान सुरु

काठमाडौँ । अखिल (समाजवादी) ले लुम्बिनी प्रदेशमा शिक्षालय सुधार अभियान सुरु गरेको छ । संगठनले सोमबार प्रदेश अन्तर्गतका सबै जिल्लामा एकैसाथ शिक्षालय सुधार, संगठन सुदृढीकरण एवम विस्तार अभियान २०८१ को उद्घाटन गरेको हो ।अखिल (समाजवादी) ले लुम्बिनी प्रदेशका नवलपरासी, रुपन्देही, कपिलबस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम पुर्व, रोल्पा, प्युठान, दाङ, बाँके र बर्दियामा संगठनको जिल्ला समितिको […]

२०८१ जेष्ठ १५ गते, मंगलवार

एसइईको नतिजा असार दोस्रो साता भित्र प्रकाशन गर्ने तयारी

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले एसइईको नतिजा असार दोस्रो साता भित्र प्रकाशन गर्ने तयारी गरेको छ । उत्तर पुस्तिका परीक्षणको काम चार दिन भित्र सकिने भएकोले अब नम्बर इन्ट्री गर्न मात्रै बाँकी रहेको बताइएको छ । विद्यार्थीको उत्तर पुस्तिका ५२ वटा परीक्षण केन्द्रमा पठाइएकोमा ३१ वटामा परीक्षण सकिएर नम्बर समेत आइसकेको बोर्डले जनाएको छ । […]

२०८१ जेष्ठ १४ गते, सोमबार

पोलियोविरुद्ध ‘आइपिभी’ खोप अभियान सुरु

काठमाडौँ । पोलियोविरुद्ध ‘आइपिभी’ खोप अभियान देशभर प्रारम्भ भएको छ । अभियानअन्तर्गत १४ लाख ६२ हजार सात सय १२ बालबालिकालाई खोप लगाइने छ ।“सतहत्तर वटै जिल्लामा खोप अभियान प्रारम्भ भएको छ, नियमित खोप कार्यक्रम सञ्चालन भएका खोप केन्द्रमा पनि ‘आइपिभी’ को व्यवस्था गरेका छौँ”, अभियान सुरु भएको जानकारी दिँदै केन्द्रीय खोप अभियानका प्रमुख अभियान गौतमले […]

२०८१ जेष्ठ १३ गते, आईतवार

१०२ वर्षको उमेरमा आँखाको ज्योति फर्किएपछि…

काठमाडौँ । खोटाङको दिप्रुङचुइचम्पा गाउँपालिका-७ टेम्माका सहरमान विश्वकर्माको दुवै आँखाको दृष्टि ९८ वर्ष उमेर पुगेपछि कमजोर हुँदै गयो । बढ्दो उमेरसँगै आँखा पनि कमजोर भएको होला भन्ने लागेर उनले वास्ता गरेनन् । विस्तारै नजिकैका मानिस तथा वस्तु चिन्न छाडे । दुई वर्षअघिदेखि सहरमान अरुको सहाराबिना हिँडडुल गर्ने नसक्ने भए । श्रीमतीको मृत्युपछि दुई वर्ष सम्म […]

२०८१ जेष्ठ ५ गते, शनिबार