‘खेललाई सम्मान गर्छौ ‘

काठमाडौं, २७ चैत्र । नेकपा माओवादी निकट अनेरास्ववियू (क्रान्तिकारी ) बायोमेडिकल इन्जिनियरिङ्ग कलेजले “ राष्टिय स्वाधिनता, एकिकृत जनक्रान्ति र जनशिषाको लागि विद्यार्थी एकता ! सामाजिक रुपान्तरण र व्यक्तित्व विकासको लागि खेलकुद प्रतियोगिता !!” भन्ने मुल नाराका साथ साता व्ब्यापी खेलकुद प्रतियोगिताको आयोजना गरेको छ । उक्त बास्केटबल र हाजिरीजवाफ प्रतियोगिताको उद्घाटन शनिबार सङ्गठनका महासचिब दिपेन्द्र […]
२०७२ चैत्र २७ गते, शनिबार