जेलभित्रै आमरण अनसन
काठमाडौं, १८ बैशाख । नेकपा माओवादी निकट अखिल क्रन्तिकारीका केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला संयोजक प्रकाश अधिकारी जेलभित्रै आमरण अनसनमा बसेका छन । उनलाई काठमाडौंका जिल्ला शिक्षा अधिकारी शङ्कर बहादुर गौतमलाई कालोमोसो दलेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो । भ्रष्टचारीलाइ कावार्ही गर्दा पनि जेल बस्नु पर्ने राज्यका बिरुद्ध भन्दै उनि जेलिभत्रै अनसनमा बसेको अखिल क्रान्तिकारीका […]
२०७३ बैशाख १८ गते, शनिबार