माओवादीले जाजरकोटमा चिकित्सक टोली खटायो
काठमाडौँ, ११ बैशाख । महामारीको रुपमा जाजरकोटमा फैलिएको मौसमी फ्लुको नियन्त्रणको लागि देशभक्त सङ्घीय जनवादी मोर्चाले औषधीसहित चिकित्सक त्यस तर्फ पठाएको छ । दश जना विशेषज्ञ चिकित्सकको टोली आजै काठमाडौँबाट त्यसतर्फ प्रस्थानगर्दैछ । नेकपा माओवादी निकट अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघका अध्यक्ष डम्बर रावलको नेतृत्वमा उक्त टोली जान लागेको हो । मोर्चाका अध्यक्ष तिलक परियारले दिएको […]
२०७२ बैशाख ११ गते, शुक्रबार