जाजरकोटमा पठनपाठन ठप्प
काठमाडौ, ३ बैशाख । जाजरकोटमा मौसमी सिजिनल फुलु र स्वाईनङ्खलुका विरामी दैनिक बढेपछि जाजरकोटका सबै विद्यालय बिहीबारदेखि पठनपाठन बन्द गरिएको छ । जिल्लाका २ सय ७६ प्रावि, निमावि ९२ र ६४ वटा मावि विद्यालयको पठनपाठन बन्द गरिएको हो । जिल्ला दैवि प्रकोष उद्धार समितिले गरेको निर्णय अनुसार १५ दिनका लागि विद्यालयमा पठनपाठन बन्द गरिएको छ […]
२०७२ बैशाख ३ गते, बिहीबार