एम्बुलेन्स दुर्घटनामा तीनजना घाइते
काठमाडौ, १४ साउन । चितवनको भण्डारास्थित लक्ष्मीनारायण चोकमा मकवानपुरबाट बिरामी लिएर तीव्रगतिमा भरतपुरतर्फ आउँदै गरेको एम्बुलेन्स दुर्घटना भएको छ । दुर्घटनामा चालकसहित ३ जना घाईते भएका छन् । एम्बुलेन्स चालक २२ वर्षीय दिपेन्द्र अधिकारी, मकवानपुर माडीका ३६ वर्षीय अजय लामा र बिरामी ३५ वर्षीय हिराराम मोक्तान घाईते भएका हुन् । घाईतेहरुलाई उपचारका लागि चितवन मेडिकल […]
२०७२ श्रावण १४ गते, बिहीबार