मावि र निमावि तहको स्थायी पदपूर्तिका लागि आवेदन खुला
काठमाडौ, २४ चैत । शिक्षक सेवा आयोगले माध्यमिक र निम्न माध्यमिक तहको रिक्त पदपूर्तिका लागि आवेदन खुला गरेको छ । पाँच दिनअघि शिक्षा विभागले देशभरका माध्यमिक र निम्नमाध्यमिक शिक्षकको रिक्त दरबन्दी शिक्षक सेवा आयोगलाई उपलब्ध गराएपछि आयोगले आज आवेदन खुला गरेको हो । आयोगका उपसचिव तथा प्रवक्ता सुदर्शन मरहट्ठाले पाँचै विकास क्षेत्रका बिभिन्न स्थानबाट फारम […]
२०७१ चैत्र २४ गते, मंगलवार