कक्षा १२ को नतिजा सार्बजनिक हुदै
काठमाडौँ , १३ भदौ। उच्च माध्यमिक शिक्षा परिषद्ले १२ कक्षाको विज्ञान बिषयको नतिजा शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको छ । गत वैशाखमा भएको परीक्षाको नतिजा ढिलाई भएको भन्दै चौतर्फी बिरोध हुन थालेको छ ।सबै तयारी सकिएको छ, परिषद्का सहसचिव नारायण कोइरालाले भने,शुक्रबार नतिजा सार्वजनिक गर्छौ । उनका अनुसार १ हजार ८ सय भन्दा बढी विद्यार्थीको […]
२०७१ भाद्र १३ गते, शुक्रबार