शुल्कवृद्धिको विरोधमा निजी विद्यालय बन्द
काठमाडौँ । नेकपा–माओवादी निकट अनेरास्ववियु (क्रान्तिकारी) ले निजी विद्यालयमा मनोमानीरुपमा वृद्धि गरिएको शुल्क फिर्ता गर्ने सहमति कार्यान्वयन नभएको भन्दै आज आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको छ । सो सङ्गठनले आज पत्रकार सम्मेलन गरी शुल्क वृद्धि गरिएका शिक्षण संस्थाको लेखाशाखामा तालाबन्दी गर्दा पनि कुनै सुनुवाइ नभएको भन्दै यही असोज ३ र ५ गते निजी विद्यालयमा हडताल […]
२०७१ आश्विन ३ गते, शुक्रबार