ललितपुर पूर्ण साक्षर जिल्ला
काठमाडौं । सरकारले ललितपुरलाई सोमबार पूर्ण साक्षर जिल्ला घोषणा गरेको छ । केन्द्रीय तथ्याङक विभाग र साक्षरता सर्वेक्षणले निरक्षरण भनिएका व्यक्तिलाई तीन महिनाको आधारभुरत साक्षरता कक्षा सञ्चालन गरेर साक्षर बनाएको शिक्षा कार्यालयले जनाएको छ । युनेस्कोको अन्तराष्ट्रिय मान्यता अनुसार ९५ प्रतिशत भन्दा बढी साक्षर नागरिक भएमा पूर्ण साक्षर क्षेत्र घोषणा गर्न सकिने व्यवस्था गरेको छ […]
२०७१ असार १० गते, मंगलवार