चितवनमा डेंगु आतंक
चितवन, २० मंसिर । डेंगु रोगका बिरामीको संख्या दिनानुदिन बढिरहेका बेला रोग परीक्षण गर्ने किटको अभाव भएपछि डेंगुको महामारी फैलिने त्रास बढेको बताइएको छ । डेंगु रोगको परीक्षण गर्दै आएको भरतपुर अस्पताल र चितवन मेडिकल कलेजमा किटको अभाव भएपछि समस्या आएको बताइएको छ ।जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीका अनुसार गत एक […]
२०७० मंसिर २० गते, बिहीबार