आज विद्यार्थी आन्दोलन दिवस
काठमाडौ , आज जेठ १ गते विद्यार्थी आन्दोलन दिवस ,४० वर्षअघि आजैका दिन पञ्चायतलाई घुँडा टेकाएर स्ववियु खोल्न पाउने अधिकार स्थापित भएको हो ।त्यसैले आजको दिनलाई विशेषगरी वामपन्थी विद्यार्थी संगठनहरुले विद्यार्थी आन्दोलने दिवस मनाउने गरेका छन् । पञ्चायती व्यवस्थाको बिरोध गर्नेहरुको ताँतीमा विद्यार्थीहरु सबैभन्दा अगाडि थिए । अहिलेजस्तै त्योबेला पनि विद्यार्थीहरुको जोश, जाँगर मजाले देख्न […]
२०७० जेष्ठ १ गते, बुधबार