चिकित्सकद्वारा अस्पतालमा धर्ना
 
                        
                        काठमाडौँ । नेपाल चिकित्सक संघले घोषणा गरेको चरणबद्ध आन्दोलनअन्तर्गत चिकित्सकहरूले आज अस्पतालमा धर्ना दिएका छन्। उनीहरुले विरामीको उपचारमा लापर्बाही भएको भन्दै उपभोक्ता अदालतसम्बन्धी विषयमा असन्तुष्टि जनाउँदै अस्पतालमा धर्ना दिएका हुन्।घोषित कार्यक्रमअन्तर्गत आज र आ-आफ्नो कार्यस्थलमा पहिलो एक घण्टा धर्ना दिने थियो। जसअनुसार अस्पतालहरूमा धर्ना दिएको संघका महासचिव डा सञ्जीव तिवारीले बताए।असार २३ गते सोमबार देशभरका […]
२०८२ असार २२ गते, आईतवार
 
                 
                             
                             
                         
                         
                         
                         
                         
                         
                         
                        