कोरोना महामारी अझै १ वर्ष लम्बिने डब्ल्युएचओको दावी

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले कोरोना महामारी अझै एक वर्ष लम्बिने चेतावनी दिएको छ । उसले महामारी नियन्त्रणमा विश्व समुदाय गम्भीर नभएको र गरिब देशहरूमा कोरोनाविरुद्धको खोपको असमान वितरणका कारण महामारी लम्बिने बताएको हो ।डब्ल्युएचओका एक वरिष्ठ अधिकारी डाक्टर ब्रुस आयलवार्डले कोरोना महामारी सन् २०२२ सम्म लम्बिने बताएका हुन् । उनले धनी देशहरूले गरिब […]
२०७८ कार्तिक ४ गते, बिहीबार