नेपालमा थप २४ जनामा ओमिक्रोन सङ्क्रमण
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा थप २४ जनामा ओमिक्रोन भेरिअन्टबाट सङ्क्रमण भएको पुष्टि भएको जनाएको छ। पुस महिनामा सङ्क्रमणमध्ये सङ्कलित १,१४६ नमुनामध्ये २२ प्रतिशत अर्थात् २५० वटामा एस-जीन नेगेटिभ देखिएको र तीमध्ये २४ वटाको जीन सिक्वेन्सीङ सर्दा सबैमा ओमिक्रोन भेरिअन्ट पुष्टि भएको मन्त्रालयले जनाएको हो।“यो नतिजा हेर्दा एस-जीन नेगेटिभ भएकाहरू सबैमा नै ओमिक्रोन […]
२०७८ पुष २३ गते, शुक्रबार