विविध

एकैपल्ट १० सन्तान जन्माएको दाबी झूठो !

काठमाडौं । दक्षिण अफ्रिकाकी एक महिलाले दश बच्चा जन्माएर विश्व कीर्तिमान कायम गरेको भन्दै प्रचारित समाचार गलत पुष्टि भएको छ । एकैपल्ट दश बच्चा जन्माएको भनी बीबीसीसमेतले गरेको रिपोर्टिङ झूठो निस्केको बीबीसीले नै जनाएको छ । उक्त महिला गोसिआमे सिथोल गर्भवतीसमेत नभएको आधिकारिक अनुसन्धानबाट खुलेको र ३७ वर्षीया उनलाई अनुसन्धानको दायरामा ल्याउँदै मानसिक स्वास्थ ऐन […]

२०७८ असार १० गते, बिहीबार

पब्जी बनाउने कम्पनीको आइपिओ जारी हुदै

काठमाडौं । दक्षिण कोरियाली कम्पनी ‘क्रयाफ्टन इन्क’ ( चर्चित भिडियो गेम ‘प्लेयर अननोन्स ब्याटल ग्राउन्ड्स (पब्जी) निर्माण गर्ने) ले आइपिओ जारी गर्ने भएको छ। आइपिओ मार्फत् करिब ५ दशमवल ६ खर्ब कोरियन वन अर्थात ५ अर्ब अमेरिकी डलर बराबर पुँजी उठाउने क्रयाफ्टनले जनाएको छ। क्रयाफ्टनले दक्षिण कोरियाकै सबैभन्दा ठूलो आइपिओको रुपमा रेकर्ड राख्नेछ। यसअघि सन् […]

२०७८ असार ३ गते, बिहीबार

विच्याट लाइभमा नाक कोट्याउन नपाइने !

काठमाडौं । विच्याटले लागू गरेको नयाँ नियमानुसार अब विच्याट प्रयोगकर्ताहरुले लाइभ स्ट्रिमिङ गर्दा नाक कोट्याउने तथा नितम्बमा थप्पड हान्ने जस्ता क्रियाकलापहरु गर्न पाइने छैन । टेन्सेन्ट होल्डिङ्स कम्पनीको स्वामित्वमा रहेको विच्याट चीनमा निकै लोकप्रिय मेसेजिङ एपको रुपमा रहेको छ र यसका प्रयोगकर्ताको संख्या १ अर्बभन्दा धेरै छ । विच्याटमा ऋजबललभ िनामक निकै लोकप्रिय फिचर छ […]

२०७८ जेष्ठ ३० गते, आईतवार

डेनमार्कमा ३५ हजार मानिस अट्ने कृत्रिम टापु बनाइँदै !

काठमाडौं । डेनमार्कमा ३५ हजार मानिस अट्ने कृत्रिम टापु बनाउने भएको छ । डेनमार्कको संसदले ३५ हजार मानिस अट्ने कृत्रिम टापु निर्माण गर्न र कोपेनहागेन बन्दरगाहलाई समुद्री सतहबाट बचाउने परियोजना अनुमोदन गरेपछि सो टापु बन्ने निश्चित भएको हो । लिनेथोलम नामको यो विशाल टापुमा मुख्य भूमिबाट रिङ्‌रोड, शुरूङ र मेट्रो लाइन जडान हुने बताइएको छ। […]

२०७८ जेष्ठ २२ गते, शनिबार

जेठ १२ गतेको चन्द्रग्रहण नेपालबाट नदेखिने

काठमाडौं । पञ्चाङ्ग निर्णायक समितिले जेठ १२ गते वैशाख शुक्ल पूर्णिमाका दिनमा लाग्ने चन्द्रग्रहणको छायाँ नेपालबाट नदेखिने भएकाले यसको सूतक नलाग्ने जनाएको छ । नेपाली आकाशमा चन्द्रोदय हुनुअघि नै मोक्ष हुने भएकाले सघन छायाँ (पृथ्वीको छायाँको कालो भाग) देख्न नसकिने समितिको भनाइ छ । समितिका अनुसार नदेखिने ग्रहणका विषयमा पात्रो (पञ्चाङ्ग) मा सूचना दिइँदैन, अल्पग्रास […]

२०७८ जेष्ठ १० गते, सोमबार

१७० किलोमिटर लामो, २५ किलोमिटर फराकिलो हिउँको टुक्रा भेटियो !

काठमाडौं। १ सय ७० किलोमिटर लामो र २५ किलोमिटर फराकिलो हिउँको टुक्रा भेटिएको छ । यो विश्वकै सबैभन्दा ठूलो हिउँको टुक्रा भएको बताइएको छ । यसलाई वैज्ञानिकहरुले यसलाई ए–७६ नाम दिएका छन् । यो आकारमा निकै विशाल छ । यो आइसबर्ग अन्टार्कटिकामा भेटिएको हो । समाचार एजेन्सी रोयटर्सका अनुसार यो विशाल आइसबर्गको कूल क्षेत्रफल ४ […]

२०७८ जेष्ठ ६ गते, बिहीबार

बिल गेट्सद्वारा माईक्रोसफ्टको बोर्डबाट राजीनामा !

काठमाडौँ । माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्सले परस्त्रीसँगको अफेयरका कारण माइक्रोसफ्टको बोर्डबाट राजीनामा दिएको बताइएको छ । वाल स्ट्रिट जर्नलको रिपोर्टअनुसार सन् २०१९ मा बिल गेट्सले माइक्रोसफ्टको बोर्डबाट राजीनामा दिनुको कारण थियो उनको परस्त्रीसँगको अफेयर रहेको उल्खेल छ । २७ वर्षे वैवाहिक सम्बन्धलाई पूर्णविराम लगाएका बिल गेट्स र मेलिन्डा गेट्सबीच के कारणले सम्बन्धविच्छेद गरेको भनेर खुलाएका […]

२०७८ जेष्ठ ४ गते, मंगलवार

दोलखा भीमसेनको शिलामा पसिना आयो !

काठमाडौं । आज मध्यान्ह पौने १२ बजेदेखि दोलखा स्थित प्रसिद्ध भिमेस्वर मन्दिरको शिलामा पसिना आएको भीमेश्वर मन्दिर गुठी तथा पुजा व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले जानकारी दिए । उनका अनुसार आज भीमसेनको शिलाको दाँयाबाट पसिना आएको छ । भिमसेनलाई पसिना आएपछि मन्दिर परिसरमा ठूलो सँख्यामा स्थानीयवासी र श्रद्धालु भक्तजन भेला भएका छन् । भिमेसनको शिलामा […]

२०७८ बैशाख २५ गते, शनिबार

संयुक्त राष्ट्रसंघमा नेपालको झण्डा फहराएको ६५ वर्ष पूरा

काठमाडौं । आज मार्च २६ , नेपालले संयुक्त राष्ट्रसंघको कार्यलय परिसरमा नेपालको झण्डा फहराएको ६५ वर्ष पुगेको छ । आजकै दिन arthaa २६ मार्च १९५६ मा नेपालको झण्डा राष्ट्रसंघको कार्यायलमा फहराइएको थियो । सदस्यता पाएको एक वर्षपछि नेपालको झण्डा फहराइएको हो । १४ डिसेम्बर १९५५ माराष्ट्रसंघकाे सदस्यता पाएका नेपाल सहित १६ नव प्रवेशी राष्ट्रका झण्डा […]

२०७७ चैत्र १३ गते, शुक्रबार

संसारको सबैभन्दा धनी गाउँ, हरेक परिवार करोडपति !

काठमाडाैँ । चीनमा एउटा यस्तो गाउँ छ जहाँ हर परिवार करोडपति छन् । विदेशी सञ्चारमाध्यमका अनुसार सुपर भिलेज नाम गरेका गाउँका हर व्यक्तिको खातामा १ करोड ५० लाख भन्दा बढी रुपैयाँ छ । डेलीमेलका अनुसार यस गाउँका हर व्यक्तिसँग भव्य घर, लक्चरीयस गाडी छ । चीनको जियांगसु प्रान्तको वाक्शी गाउँ दुनियाँको सबैभन्दा धनी गाउँ हो […]

२०७७ चैत्र १२ गते, बिहीबार