विविध

बिल गेट्सद्वारा माईक्रोसफ्टको बोर्डबाट राजीनामा !

काठमाडौँ । माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्सले परस्त्रीसँगको अफेयरका कारण माइक्रोसफ्टको बोर्डबाट राजीनामा दिएको बताइएको छ । वाल स्ट्रिट जर्नलको रिपोर्टअनुसार सन् २०१९ मा बिल गेट्सले माइक्रोसफ्टको बोर्डबाट राजीनामा दिनुको कारण थियो उनको परस्त्रीसँगको अफेयर रहेको उल्खेल छ । २७ वर्षे वैवाहिक सम्बन्धलाई पूर्णविराम लगाएका बिल गेट्स र मेलिन्डा गेट्सबीच के कारणले सम्बन्धविच्छेद गरेको भनेर खुलाएका […]

२०७८ जेष्ठ ४ गते, मंगलवार

दोलखा भीमसेनको शिलामा पसिना आयो !

काठमाडौं । आज मध्यान्ह पौने १२ बजेदेखि दोलखा स्थित प्रसिद्ध भिमेस्वर मन्दिरको शिलामा पसिना आएको भीमेश्वर मन्दिर गुठी तथा पुजा व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले जानकारी दिए । उनका अनुसार आज भीमसेनको शिलाको दाँयाबाट पसिना आएको छ । भिमसेनलाई पसिना आएपछि मन्दिर परिसरमा ठूलो सँख्यामा स्थानीयवासी र श्रद्धालु भक्तजन भेला भएका छन् । भिमेसनको शिलामा […]

२०७८ बैशाख २५ गते, शनिबार

संयुक्त राष्ट्रसंघमा नेपालको झण्डा फहराएको ६५ वर्ष पूरा

काठमाडौं । आज मार्च २६ , नेपालले संयुक्त राष्ट्रसंघको कार्यलय परिसरमा नेपालको झण्डा फहराएको ६५ वर्ष पुगेको छ । आजकै दिन arthaa २६ मार्च १९५६ मा नेपालको झण्डा राष्ट्रसंघको कार्यायलमा फहराइएको थियो । सदस्यता पाएको एक वर्षपछि नेपालको झण्डा फहराइएको हो । १४ डिसेम्बर १९५५ माराष्ट्रसंघकाे सदस्यता पाएका नेपाल सहित १६ नव प्रवेशी राष्ट्रका झण्डा […]

२०७७ चैत्र १३ गते, शुक्रबार

संसारको सबैभन्दा धनी गाउँ, हरेक परिवार करोडपति !

काठमाडाैँ । चीनमा एउटा यस्तो गाउँ छ जहाँ हर परिवार करोडपति छन् । विदेशी सञ्चारमाध्यमका अनुसार सुपर भिलेज नाम गरेका गाउँका हर व्यक्तिको खातामा १ करोड ५० लाख भन्दा बढी रुपैयाँ छ । डेलीमेलका अनुसार यस गाउँका हर व्यक्तिसँग भव्य घर, लक्चरीयस गाडी छ । चीनको जियांगसु प्रान्तको वाक्शी गाउँ दुनियाँको सबैभन्दा धनी गाउँ हो […]

२०७७ चैत्र १२ गते, बिहीबार

०७८ सालमा तीनवटा दशैँ !

काठमाडाैँ । विसं २०७८ मा तीन दशैँ परेका छन् । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ । वैशाख ७ गते मङ्गलबार चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैँ परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत गरेको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ । यसैगरी विसं २०७८ को चैत २६ गते शनिबार पनि […]

२०७७ फाल्गुन १७ गते, सोमबार

अनौठो चरा : आधा भाले, आधा पोथी !

काठमाडौं । अमेरिकाको पेन्सिल्भेनियामा एक पक्षीविद्ले आधा पोथी र आधा भालेजस्तो देखिने एउटा चराको तस्बिर खिचेका छन्। उनकी एकजना साथीले नोर्दन कार्डिनल भनिने उक्त चरा देखा परेको बताएपछि पक्षीविद्ले आफ्नो क्यामरामा उक्त चराको तस्बिर लिएका थिए। द्विलिङ्गी वा उभयलिङ्गी चराहरू दुर्लभ हुन्छन्। भाले कार्डिनलहरू चम्किलो रातो रङ्गका हुन्छन् भने पोथीहरू फिक्का खैरो रङ्गका हुन्छन्। यी […]

२०७७ फाल्गुन १४ गते, शुक्रबार

बिरालोमा पनि कोरोना संक्रमण !

काठमाडौं । दक्षिण कोरियामा पहिलोपटक एक बिरालोमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यहा मानिसबाहेक जनावरमा कोरोना संक्रमण भेटिएको यो पहिलो घटना हो । दक्षिण कोरियाको ख्याङ्सान जिन्जुस्थित एक बस्तीमा रहेको एक घरपालुवा बिरालोमा कोरोना भाइरस संक्रमण देखिएको हो ।पछिल्लो समय उक्त बस्तीमा कोरोना महामारी फैलिएको थियो । उक्त स्थानमा कन्ट्याक्ट ट्रेसिङका आधारमा परीक्षण […]

२०७७ माघ १४ गते, बुधबार

पाँच महिनामा ३१ पटक कोरोना पोजेटिभ !

काठमाडौं । भारत राजस्थानको भरतपुर की एक ३५ वर्षीय महिलाको पछिल्लो पाँच महिनामा कोरोना भाइरसको परीक्षण गराउँदा ३१ पटक कोरोना पोजेटिभ पाइएको छ । १७ पटक पीसीआर परीक्षण र १४ पटक र्‍यापिड एन्टिजोन परीक्षण गर्दा पनि महिलामा कोरोना पोजेटिभ देखिएको हो । महिलाको पहिलो परीक्षण ६ सेप्टेम्बर र पछिल्लो परीक्षण ७ जनवरीमा गरिएको छ । […]

२०७७ माघ १२ गते, सोमबार

८ सय वर्षपछि पृथ्वीको नजिकै बृहस्पति र शनि

काठमाडौं । खगोलविदहरुका अनुसार आज सौर्यमण्डलका दुई ग्रह बृहस्पति र शनि पृथ्वीबाट सबैभन्दा नजिकको दूरीमा देखिनेछन् । ८ सय वर्षपछि हुन लागेको यो दुर्लभ संयोगलाई पृथ्वीबाट सहजै देख्न सकिने र नांगो आँखाले समेत हेर्न मिल्ने खगोलविदहरुले जनाएका छन् ।आज सूर्यास्तपछि दक्षिणतिरको आकाशमा बृहस्पति र शनिलाई मुलुकका जुनसुकै ठाउँबाट देख्न सकिने उनीहरुको भनाइ छ । यस्तो […]

२०७७ पुष ६ गते, सोमबार

बलात्कारीलाई नपुंसक बनाउने अध्यादेश जारी

काठमाडौं । बलात्कारीलाई नपुंसक बनाउने अध्यादेश जारी भएको छ । पाकिस्तानको लाहोरमा एक जना महिलामाथि भएको सामुहिक बलात्कारको विषयले देशभर आक्रोश पैदा गरेपछि बलात्कारीलाई कडा कारवाहीको प्रावधानसहित नयाँ अध्यादेश ल्याईएको हो । प्रधानमन्त्री इमरान खानको क्याबिनेटले स्विकृत गरेलगत्तै राष्ट्रपति आरिफ अल्भीले नयाँ अध्यादेश जारी गरेका हुन् ।नयाँ कानुन अनुसार बलात्कारका मुद्दा हेर्न फाष्ट ट्र्याक अदालत […]

२०७७ पुष १ गते, बुधबार