मास्क नलगाए १ हजार युराेसम्म जरिवाना !

काठमाडौं । इटालीमा कोरोना भाइरसको दोस्रो लहर फैलिएसँगै मास्क लगाउन अनिवार्य गरिएको छ । इटालीका प्रधानमन्त्री जुजेप्पे कन्तेले बुधबार साँझ पत्रकार सम्मेलन गर्दै इटालीभर नै मास्क अनिवार्य गरिएको जानकारी दिएका थिए । मास्क नलाउनेलाइ ४ सय युरोदेखि १ हजार युरोसम्म जरिवाना लाग्न सक्ने नियम लागू गरिएको छ । यद्यपि अन्य कडाइ भने हाल गरिएकाे छैन […]
२०७७ आश्विन २३ गते, शुक्रबार