सूर्यको तापक्रम अप्रत्याशित रुपले घट्ने !

काठमाडौं । क्यालिफोर्निया विश्वविद्यालयका वैज्ञानिकहरुले केही समयअघि गरेको एक अध्ययनपछि जारी प्रतिवेदनले सन् २०५० सम्ममा सूर्यको तापक्रम अप्रत्याशित रुपले घट्ने देखाएको छ । सौर्य चक्र सम्बन्धी अध्ययन गरिरहेका वैज्ञानिकहरुले सूर्य अबको ३० वर्षपछि चिसो हुने अनुमान लगाएका हुन् । अध्ययन अनुसार सन् २०५० सम्म सूर्यको तापक्रम अप्रत्याशित रुपले घट्ने छ । अध्ययनपछि वैज्ञानिकहरुले त्यसबेलासम्म सूर्यको […]
२०७७ श्रावण १६ गते, शुक्रबार