एकजनाका कारण ४० हजार मानिस क्वारेन्टाइनमा !

काठमाडाैं, १७ चैत । भारतका अधिकारीहरूले कोभिड-१९ का कारण एकजना व्यक्तिसँगको सम्पर्कलाई लिएर उत्तरी प्रदेश पञ्जाबका २० वटा गाउँका ४० हजार मानिसलाई क्वारन्टीनमा राखेका छन्।त्यहाँ ७० वर्षका एक व्यक्तिको मृत्यु कोरोनाभाइरसको सङ्क्रमणका कारण भएको थियो, तर उनको मृत्युपछि मात्र कारण खुलेको हो। अधिकारीहरूले बीबीसी पञ्जाबीका अरबिन्द छाबडालाई बताए अनुसार इटली र जर्मनीबाट फर्किएका सिख समुदायका […]
२०७६ चैत्र १७ गते, सोमबार