विविध

चट्याङबाट बच्न रक्सी छर्केर घरभित्र पस्छन् फलामखानीवासी !

काठमाडौं, १३ बैशाख । जब आकाशमा कालो बादल मडारिन थाल्छ, अनि मेघगर्जन शुरु हुन्छ, तब यहाँको एक गाउँका बासिन्दा ज्यान जोगाउनका लागि हतारहतार घरभित्र पस्न थाल्छन् । वर्षेनी चट्याङका कारण मानवीय र पशु चौपायाको क्षति हुन थालेपछि पर्वतको महाशीला गाउँपालिका–६ फलामखानीका बासिन्दा त्रसित हुने गरेका छन् । बिहान, दिउँसो र साँझ जुनसुकै बेला पनि आकाशमा […]

२०७६ बैशाख १३ गते, शुक्रबार

सत्ताइस वर्षपछि कोमाबाट फर्किइन् यूएईकी महिला

काठमाडौं, १२ वैशाख । एउटा दुर्घटनामा परेर कोमामा गएकी यूएईकी एक महिला जर्मनीको एउटा अस्पतालमा २७ वर्षपछि होसमा आएको सार्वजनिक भएको छ। सन् १९९१ मा उनी चढेको कार एउटा बससँग जुध्दा मुनिरा अब्दुल्लाको मस्तिष्कमा गम्भीर चोट लागेको थियो। त्यतिबेला उनको उमेर ३२ वर्षको थियो। उनी चार वर्षीय छोरालाई लिएर विद्यालयबाट घर फर्किँदा सो दुर्घटना भएको […]

२०७६ बैशाख १२ गते, बिहीबार

स्याउ जत्रो बालक !

काठमाडौं, ६ वैशाख । जापानको एक अस्पतालमा गत अक्टोबरमा जन्मिएको विश्वकै सबैभन्दा कम तौलको बालकलाई अस्पतालबाट ‘डिस्चार्ज’ गर्न लागिएको जापानी चिकित्सकहरुले बताएका छन् । ती बालक जन्मँदा २२ सेन्टिमिटर अग्ला थिए अर्थात् स्याउको आकारका थिए । रेयुसुके सेकिया नाम राखिएका ती बालककी आमा तोशिका उच्च रक्तचापकी बिरामी थिइन् । चिकित्सकहरुले तोशिकाको २४ हप्ता पाँच दिनको […]

२०७६ बैशाख ६ गते, शुक्रबार

गर्भमा रहेका जुम्ल्याहा आपसमा कुटाकुट गर्छन !

काठमाडौँ, ५ वैशाख । एक चिनियाँ महिलाको गर्भमा रहेका जुम्ल्याहाले आपसमा कुटाकुट गरेको ‘अल्ट्रासाउन्ड’ भिडियो अहिले भाइरल भएको छ । नियमित स्वास्थ्य परीक्षणका लागि ती महिला अस्पताल गएको बेला उनका पतिले उक्त भिडियो लिएका थिए । ताओ नाम गरेका उनले भने, ‘पत्नीको स्वास्थ्य परीक्षण गर्दा मैले भिडियो लिएको थिएँ ।’ यिनचुआन निवासी उनले उक्त भिडियो […]

२०७६ बैशाख ५ गते, बिहीबार

नयाँ वर्षको पहिलो दिनमात्र फुल्ने अनौठो फूल

काठमाडौं , १ बैशाख । प्रदेश नं २ अन्तर्गत पूर्वपश्चिम राजमार्गको लहानबजारदेखि पश्चिम र मत्स्यपालन केन्द्रदेखि दक्षिणमा रहेको प्रसिद्ध धार्मिक एवम् ऐतिहासिक सलहेश फूलबारीमा प्रत्येक वर्षको पहिलो दिन त्यो दुर्लभ फूल फुल्ने गर्दछन् । हारम जातका विशाल रूखमा एक्कासि फूल फुल्नु र वैशाख १ गते साँझपख स्वतः मौलाएर जाने घटना सबैका लागि अविश्वसनीय र कौतुहलको […]

२०७६ बैशाख १ गते, आईतवार

तीन वर्षीया बालिका अजिंगरको ‘डाक्टर’ !

काठमाडौं , २९ चैत । अजिंगर, गोही देख्दा कसलाई डर लाग्दैन र ? आफ्नो छेउमा पुग्ने जनावर वा मानिसलाई यिनले क्षणभरमै आफ्नो आहारा बनाउन सक्छन् । कुनै पनि अभिभावकले आफ्ना छोराछोरीलाई अजिंगर र गोहीको सामुन्ने कसरी छाड्न सक्छ ? तर, इन्डोनेसियामा एक परिवार यस्तो छ, जो आफ्नो तीन वर्षीया छोरीले अजिंगर र गोहीसँग खेलेको दृष्य […]

२०७५ चैत्र २९ गते, शुक्रबार

एटीएम मेशिन चोर्न क्रेनसहित आएपछि !

काठमाडौं , २८ चैत । एटीएम मेशिनबाट रकम चोरी भएको घटना बारम्बार प्रकाशमा आउने गरेका छन् तर चोरले एटीएम मेशिन नै चोरी गरेको घटना भने अनौठो नै हो । उत्तरी आयरल्याण्डमा चोरको एक गिरोहले एटीएम मेशिन नै चोरेको छ । मास्क लगाएर आएका चारजनाको समूहले एटीएम मेशिन चोरेका हुन् । समाचार एजेन्सीहरुका अनुसार उनीहरुले एटीएम […]

२०७५ चैत्र २८ गते, बिहीबार

चीनमा भेटियो ‘२५०० वर्ष पुरानो’ सग्लो अन्डा

काठमाडौं, १३ चैत । पुरातत्वविद्हरुले चीनको जियाङ्सु प्रान्तमा दुई हजार ५०० वर्ष पुरानो चिहानबाट सग्लो अन्डा भेटिएको सोमबार जनाएका छन् । उत्खनन्काक्रममा अन्डाले भरिएको जारमा एउटामात्र अन्डा फुटेको अवस्थामा पाइएको थियो । नानजिङ म्युजियम इन्स्टिच्यूट अफ आर्कियोलोजीका अनुसन्धाताहरुले लियाङ सहरको शाङसिङस्थित एउटा विशाल चिहानमा उत्खनन् गर्दा ढक्कन लगाइएको माटोको भाँडोमा ती अन्डा फेलापरेको बताएका छन् […]

२०७५ चैत्र १३ गते, बुधबार

दुलाहा अनपढ भएपछी …

काठमाडौं, ९ चैत । भारतको बिहार राज्यको मधुबनी जिल्लाको पन्डौल गाउँमा दुलाहा अनपढ हुँदा श्रीमती गुमाउँनु परेको छ । बिबाहको सम्पुर्ण तयारी पुरा भइसकेको थियो वरमाला गर्ने समयमा बिबाह तोडिएको हो । केटीको यो निर्णयलाई गाउँलेहरुले खुलेरै स्वागत गरेका छन् । अर्को रमाइलो कुरा त के भने बिबाहमा सहभागि हुन आएका एक व्यक्तिले ति युवत्तीको […]

२०७५ चैत्र ९ गते, शनिबार

होटलभित्रको गतिविधिलाई गोप्यरुपमा भिडियो खिचेर बेच्ने पक्राउ

काठमाडौं , ७ चैत । दक्षिण कोरियाका विभिन्न होटलका कोठामा हुने गतिविधिको गोप्यरुपमा भिडियो बनाएर वेबसाइटमा बेचेको आरोपमा चार जना पक्राउ परेका छन् । पक्राउ परेकाहरुले होटलका कोठामा राखिएका टेलिभिजन, हेयर ड्रायर र शोकेसहरुमा क्यामरा जडान गरी १ हजार ६ सय वटा भिडियो खिचेको फेला परेको हो । उनीहरुले यसबाट ६ हजार २ सय डलर […]

२०७५ चैत्र ७ गते, बिहीबार