हात्तीले रक्सी खाएपछि…
काठमाडौं, ८ चैत । चीनको दक्षिणी युनान प्रान्तको एक गाँउमा एक दिन अचानक १४ वटा हात्तीको बथान छिर्यो । गाँउमा रहेको मदिरा स्टोरमा तोडफोड डर्दै ती हात्तीहरुले मकैबाट बनेको ह्वीस्की खाए । केही फुटाए । रक्सी बनाउने सामाग्रीहरु जम्मै फुटाएर उत्पात मच्चाएको हात्ती मध्य केहीले ३० लिटर जति रक्सी पानी सम्झेर खाए शायद । त्यस […]
२०७६ चैत्र ८ गते, शनिबार