विविध

मालिकलाई किस नगरे जागिर चट्

काठमाडौं, ६ कात्तिक । चीनको एउटा कम्पनीमा महिला कर्मचारीलाई मालिकलाई किस गर्न दबाव दिने गरेको भिडियो सार्वजनिक भएको छ। बेइजिङस्थित यो कम्पनीमा हरेक दिन बिहान युवतीहरुलाई लाइन लगाएर आफ्नो बोसलाई किस गर्नुपर्ने नियम छ । यसो नगरेको खण्डमा उनीहरुले जागिर गुमाउनुपर्ने बाध्यता छ । कम्पनीले भने कम्पनीको वातावरण राम्रो बनाउने यस्तो परम्परा सुरु गरेको दावी […]

२०७३ कार्तिक ६ गते, शनिबार

यो कस्तो धर्मसंकट

काठमाडौ, ४ कात्तिक । जीवनमा मानिसलाई नियतीले कहिलेकाहीँ धेरै ठूलो परीक्षा लिन्छ । यस्तै गम्भीर परीक्षाको घडी पार गरेकी एक चिनियाँ महिलाको यतिबेला व्यापक चर्चा भइरहेको छ । समाचार एजेन्सीहरुका अनुसार हाङ्गझाउ निवासी २४ वर्षीय याङ्ग ली ठूलो धर्मसंकटमा परिन् । उनका सामू आफ्नो सहोदर दाजुलाई बचाउने वा आफ्नो गर्भमा रहेको शिशुलाई बचाउने भन्ने प्रश्न […]

२०७३ कार्तिक ४ गते, बिहीबार

महिलाको वक्षस्थल छोएर भविष्यवाणी !

काठमाडौं, ४ कात्तिक । सामान्यतः भविष्य बताउनेहरुले हात, अनुहार वा निधार हेरेर मानिसको भविष्यका बारेमा जानकारी दिने गरेको त सुनिएकै र देखिएकै हो । तर, चीनमा एक अलग प्रकारको भविष्य बताउने ज्योतिष फेला परेका छन् । उनी हात, अनुहार वा निधार हेरेर होइन, बरु महिलाको वक्षस्थल छोएर भविष्य बताउने गर्दछन्। युट्युबमा २५ सेप्टेम्बरमा एउटा भिडियो […]

२०७३ कार्तिक ४ गते, बिहीबार

यौन शोषणमा संलग्नलाई नपुंशक बनाइने

काठमाडौँ, ४ कात्तिक । इन्डोनेसियाको नयाँ कानुन अनुसार बालबालिकामाथि यौन शोषणमा दोषी ठहरिएका व्यक्तिलाई रसायनिक तरिकाले नपुंसक बनाइने भएको छ । राष्ट्रपति जोको भिडोडोले बीबीसीसँगको कुराकानीमा नयाँ कानुनी व्यवस्था पुष्टि गर्दै नयाा नीतिअनुसार यस्तो गरिएको बताए । इन्डोनेसियाई संसदले यही महिनाको सुरुमा यो विवादित कानुन पारित गरेको थियो । यसमा बालबालिकाको यौन शोषणमा दोषी पाइएका […]

२०७३ कार्तिक ४ गते, बिहीबार

प्रेमीसंगै उभिदा दण्ड !

काठमाडौँ , ३ कात्तिक । सार्वजनिकस्थलमा प्रेमीको नजिकै उभिएको आरोपमा इन्डोनेसियामा युवतीलाई दण्डित गरिएको छ । बेतको लौरोले २३ पटकसम्म उनलाई हिर्काइएको हो । यसक्रममा पीडाले ती युवती बारम्बार चिच्याएकी थिइन् । एक युवतीलाई कयौं स्थानीयको सामुन्ने बेतको लौरोले हिर्काएर दण्ड दिएको तस्वीर सार्वजनिक गरिएको छ । ती युवतीसँगै १३ जनालाई पनि यस्तै आरोपमा दण्ड […]

२०७३ कार्तिक ३ गते, बुधबार

पूर्व राजाले बुझाएका दस्तावेज गायब

काठमाडौं, २ कात्तिक । पूर्वराजा ज्ञानेन्द्रले नारायणहिटी छाडनुपूर्व पारदर्शी र औपचारिक रुपमा गिरिजाप्रसाद कोइराला सरकारलाई हस्तान्तरण गरेका ऐतिहासिक तथा राष्ट्रिय महत्वका दस्तावेज गायब भएका छन् । आठ वर्षअघि सरकारद्वारा गठित गृहसचिव मोदनाथ डोेटेलको समितिलाई राजदरबारले बुझाएका ऐतिहासिक तथा संस्थागत मेमोरीमा रहेका सबै रेकर्डहरु कि त छिन्नभिन्न अवस्थामा रहेको वा गायब भएको उच्चपदस्थ तथा जिम्मेवार अधिकृतहरुले […]

२०७३ कार्तिक २ गते, मंगलवार

चोरहरुको भेला !

काठमाडौ, २८ असोज । पछिल्लो समय कपिलवस्तुमा मोटरसाइकल चोरी गर्ने गिरोह सक्रिय भएका छन् । कपिलवस्तुको चन्द्रौटामा सात महिनाको अन्तरालमा पाँचवटा मोटरसाइकल चोरी भएका छन् । हालसम्म शिवराज नगरपालिकाभित्र बेचन गुप्ता, पदम ढकाल, सिराज खान डक्टर, तिलक गैरे, अनिरुद्ध सपकोटा र विष्णु हमालका मोटरसाइकल चोरी भएका छन् । दसैंको आसपासमा मात्र तीनवटा मोटरसाइकल चन्द्रौटा क्षेत्रबाट […]

२०७३ आश्विन २८ गते, शुक्रबार

सुनको सिक्का खोज्न ढिस्को खोस्रदैं

काठमाडौ, २८ असोज । भारतको राजस्थानस्थित मालपुराको एउटा गाउँमा गाउँलेहरु सुनको सिक्का खोज्न भन्दै दिनरात ढिस्को खोस्रन थालेका छन् । तीन दिनदेखि जानकीपुरामा सुनको सिक्का खोज्न सर्वसाधारणहरु ढिस्को खोस्रने र खाल्डो खन्न व्यस्त छन् । ठाउँठाउँमा खाल्डो खन्ने क्रम बढेसँगै खाडलमा पुरिएर मानवीय क्षति हुन सक्ने सम्भावना बढेको स्थानीय प्रशासनको भनाइ छ । भारतीय संचारमाध्यमहरुका […]

२०७३ आश्विन २८ गते, शुक्रबार

मोडलको स्तनमा डस्ने सर्पको मृत्यु !

काठमाडौँ, १९ असोज । इजरायलमा एक मोडललाई डसेपछि सर्पको मृत्यु भएको छ। सर्पको मृत्यु एउटा विशेष प्रकारको कस्मेटिक उत्पादनका कारण भएको बताइएको छ। जुन उत्पादन प्रयोग गर्न चिकित्सकहरुले समेत निषेध गर्ने गर्दछन् । यो विशेष कस्मेटिक उत्पादनको नाम सिलिकन भएको बताइएको छ। घटना इजरायलको हो, जहाँ एक मोडललाई डस्ने सर्पकै मृत्यु भएको हो । सर्पको […]

२०७३ आश्विन १९ गते, बुधबार

दोस्रो श्रीमती खोजिदिने वेभसाइट !

काठमाडौं, १६ असोज । पाकिस्तानी मुलका ब्रिटिश उद्यमी ३३ वर्षीय आजाद चायवालाले एकभन्दा बढी विवाह गर्नेहरुका लागि मैचमेकिंग साइट बनाएका छन् । बहुविवाह गर्न इच्छुकहरुका लागि यो अलि बेग्लै प्रकारको साइट हो । उनले विशेषगरी मुस्लिम समुदायलाई ध्यानमा राखेर सन् २०१४ मा secondwife.com र त्यसपछि polygamy.com बनाएका हुन् । न्युयोर्क टाइम्सको रिपोर्टअनुसार चायवालाका अनुसार अहिले […]

२०७३ आश्विन १६ गते, आईतवार