ट्रम्पको अश्लिल भिडियो रुससँग रहेको दाबी
काठमाडौं, २७ पुस । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको कथित अश्लिल भिडियो रुससँग रहेको दाबी एक प्रतिवेदनमा गरिएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यममा हालै प्रकाशमा आएको रिपोर्ट अनुसार रुससँग ट्रम्पको अश्लिल भिडियो भएकै कारण कुनै पनि समय उनी रुसी ब्ल्याकमेलिङको शिकार हुन सक्छन् । अमेरिकी गुप्तचर अधिकारीहरुले यसबारेमा ट्रम्पलाई समेत जानकारी दिइएको बताइएको छ । यद्यपि […]
२०७३ पुष २७ गते, बुधबार