विविध

स्टाफ नर्सले घुस मागेपछि ….

काठमाडौँ, २७ साउन । भारतको एक अस्पतालमा उपचारका लागि स्टाफ नर्सले घुस मागेपछि उपचारमा ढिलाई हुदा एकजना दश महिने शिशुको ज्यान गएको परिवारले जनाएका छन् । भारतीय ती शिशुका परिवारका सदस्यले उपचारका लागि सरकारी अस्पतालमा लगिएको तर उपचारका क्रममा कागजात अघि बढाउन सोही अस्पतालकी नर्सले घुस मागेकोले उनको उपचार हुन नसकी ज्यान गएको बताएका छन् […]

२०७३ श्रावण २७ गते, बिहीबार

टाउकै माथिबाट विमान उडान र अवतरण !

काठमाडौ, २६ साउन । क्यारेबियन द्वीप सेन्ट मार्टिन पर्यटकहरुको आकर्षको केन्द्र पनि हो । यहाँ समुद्री तटमा मनोरञ्जनका लागि पर्यटकहरु आउने गर्दछन् । यो द्वीपमा पर्यटकहरु आकर्षित हुने मुख्य कारण विमान उडान र अवतरणको दृष्य अवलोकन गर्नु नै हो । समुद्र तट नजिकै विमानस्थल रहेका कारण यहाँ समुद्री किनारमा बसेर निकै नजिकबाट विमान उडान र […]

२०७३ श्रावण २६ गते, बुधबार

१६ वर्ष लामो भोक हड्ताल तोडिदै

काठमाडौं, २५ साउन । इरोम शर्मिला चानु आज सशस्त्र बल विशेषाधिकार कानुनविरुद्ध १६ वर्षदेखि जारी राखेको भोक हड्ताल आज तोड्दैछिन्। ५ नोभेम्बर सन् २००० मा त्यो अन्तिम दिन थियो जुन दिन इरोमले खानेकुराको अन्तिम स्वाद लिएकी थिइन् । इन्फालको मालोम गाउँमा १० जना मारिएपछि इरोमले उक्त कानुन खारेज नभएसम्म खाना नखाने कसम खाएकी थिइन् । […]

२०७३ श्रावण २५ गते, मंगलवार

झुण्डिएर बिबाह !

काठमाडौं, २३ साउन । चारैतर्फ हरियाली माथि बादल, तर जमिन र बीचमा प्रेमको बन्धन बाँध्नका लागि बेहुला बेहुलीहरु हावामा झुण्डिरहेका छन् । यो दृश्य कुनै साहसिक खेलको हिस्सा होइन, एक साँच्चीकै विवाहको दृश्य हो । भारतको महाराष्ट्रस्थित कोल्हापुरमा बस्ने जयदीप जाधवलाई बच्चैदेखि पर्वतीय पदयात्राको शोख थियो । आफ्नो शोखका कारण उनले आफ्नै बिहेलाई एड्भेन्चरस बनाउने […]

२०७३ श्रावण २३ गते, आईतवार

दुईवटा टाउको भएको बच्चा जन्मिएपछि ..

काठमाडौं, २३ साउन । सप्तरीको हनुमाननगर स्वास्थ्य चौकीमा शनिबार साँझ दुईवटा टाउको भएको बच्चा जन्मिएको छ । सप्तरीको इनर्वा गाविस–९ घर भई हाल हनुमाननगर योगिनीमाई नगरपालिका–१० की २३ वर्षीया नुनुदेवी यादवको तेस्रो सन्तानका रुपमा अस्पतालमा दुईवटा टाउको भएको छोरा जन्मिएको हो । बालकको टाउकोको पछाडिपट्टि पनि टाउकोमा नाक, कान, मुख खासै विकसित नभए पनि आँखा […]

२०७३ श्रावण २३ गते, आईतवार

खडेरीबाट मानिसलाई राहत दिन तीन सय जङ्गली जनावर मारिने

काठमाडौं, २१ साउन । नामिबियामा खडेरीका कारण करिब सात लाख मानिसले खाद्यान्नको अभाव झेलिरहेका बेला यहाँको सरकारले करिब ३०० जङ्गली जनावरलाई मार्ने र खाद्यान्नको अभावमा राहत दिने विकल्प प्रस्तुत गरेको छ । वातावरण मन्त्री फोहम्बा शिफेताले बुधबार राहतका लागि उक्त प्रस्तावको घोषणा गर्नुभएको हो । सन् २०१५ पछि अहिलेसम्म नामिबियामा १६२ गैँडा र ८० हात्तीको […]

२०७३ श्रावण २१ गते, शुक्रबार

विश्वकै ठूलो परिवार

काठमाडौं, २० साउन । भारतमा एउटा यस्तो परिवार छ, जसको सदस्य औंलामा गन्न मुस्किल पर्छ । यो परिवारलाई विश्वकै ठूलो परिवारका रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा अंकित गरिएको छ । कुल १८१ सदस्य संख्या रहेको यो परिवारका मुखिया जियोना चाना हुन् । उनका ३९ पत्नी छन् । त्यस्तै ९४ छोराछोरी, १४ बुहारी र ३३ […]

२०७३ श्रावण २० गते, बिहीबार

यी हुन् २७ श्रीमतीका पोई, १४५ सन्तानका पिता

काठमाडौं, १९ साउन । क्यानडाका एक जना व्यक्ति २७ जना श्रीमतीसँग बस्छन् । यद्यपि क्यानडामा एकभन्दा बढी श्रीमती राख्नु गैरकानुनी हो । त्यसैले उनी वैधानिक रुपमा श्रीमतीलाई साथी बताउने गर्दछन् । उनीमाथि आरोप पनि लगाइएको थियो । तर पछि उनले सफाई पाए । अहिले पनि उनीमाथि धेरै श्रीमती राखेको आरोप लाग्गेको छ । भिन्सटन ब्लैकमोरका […]

२०७३ श्रावण १९ गते, बुधबार

गाइभैंसीले आकाशेपुलबाट सडक पार गर्न थालेपछि …

काठमाडौ, १८ साउन । पाकिस्तानका एक पत्रकार अहिले निकै चर्चामा छन् । टेलिभिजन पत्रकार अमीन हाफिज सामाजिक संजालमा छाएका छन्, कारण पत्रकारिताका क्रममा उनले प्रयोग गरेको नयाँ शैली नै हो । पत्रकारिताका क्रममा एउटा पत्रकारले विभिन्न विशिष्ट व्यक्ति, नेताहरु तथा सेलिब्रेटीको अन्तरवार्तालाई नै प्राथमिकता दिने गर्दछन् । तर अमीनको रोजाइ अन्य पत्रकारकोभन्दा भिन्न रह्यो । […]

२०७३ श्रावण १८ गते, मंगलवार

दुई टाउको, तीन हात भएको बच्चा !

काठमाडौं, १८ साउन । भारतको मुम्बईकी एक महिलाले अलि विशेष खालको बच्चा जन्माएकी छन् । नवजात शिशुको तौल ४.५ किलोग्राम छ । यो बच्चाको छातीमा दुई वटा टाउकोका साथै शरीरमा तीन वटा हात पनि छ । बच्चाको दोस्रो टाउको काँधनिर छ । यो बच्चाकी आमाको नाम शाहीन इरशाद खाने हो । उनी मुख्यतः उत्तर प्रदेशको […]

२०७३ श्रावण १८ गते, मंगलवार