विविध

कार्यकक्षमै मन्त्रीको हत्या !

काठमाडौं । डोमिनिक रिपब्लिकका वातावरण तथा प्राकृतिक स्रोतसाधन मन्त्रीको आफ्नै कार्यलयभित्र गोली हानेर हत्या भएको छ । ओलान्डो जोर्ग मिरालाई एक निकट साथीले गोली हानेर हत्या गरेका हुन् । आक्रमण हुँदा ५५ वर्षीय ओरलान्डो बैठकमा सहभागी थिए । उनीमाथि ६ राउन्ड गोली प्रहार गरिएको थियो । आत्रलमणकारी मिगुल क्रुज मन्त्री ओलान्डोका बाल्यकालदेखिकै साथी भएको राष्ट्रपतिका […]

२०७९ जेष्ठ २४ गते, मंगलवार

विश्वविद्यालयद्वारा बिरालोलाई बधाई !

काठमाडौँ । अमेरिकाको एक विश्वविद्यालयले आफ्नो मालिकसँग जुम कक्षाको हरेक लेक्चरमा भाग लिएको बिरालोलाई बधाई दिएको छ । महामारीका कारण फ्रान्सेस्का बोर्डियरले कलेजको अधिकांश समय घरबाटै जुम कक्षा लिएकी थिइन् । ‘म धेरैजसो समय मेरो अपार्टमेन्टमा थिएँ र मेरो छेउमा मेरो बिरालो (सुकी) हुन्थिन । जब म मेरो जुम लेक्चरमा हुन्थे, उनी पनि नजिकै आएर […]

२०७९ जेष्ठ २३ गते, सोमबार

खानाको लडाइँले मेगालोडन सार्कको लोप !

काठमाडौं । वैज्ञानिकहरूले प्रागैतिहासिक खानाको लडाइँले मेगालोडोन सार्कको लोप भएको हुन सक्ने अनुमान गरेका छन । महासागरको विशाल मेगालोडनको जीवाश्म दाँतहरूको अध्ययनले यो सुझाव दिन्छ कि यसले अर्को क्रुर शिकारी ठूलो सेतो सार्कसँग खानाको लागि प्रतिस्पर्धा गर्नुपर्ने थियो । ह्वेल र अन्य शिकारको लडाइले मेगालोडोनलाई तीस लाख वर्षअघि लोप हुनेतर्फ धकेलिएको हुनसक्ने सोधकर्ताहरूको भनाई छ […]

२०७९ जेष्ठ १८ गते, बुधबार

मोनालिसाको पेन्टिङमा केक प्रहार !

काठमाडौं । फ्रान्सको पेरिसमा रहेको लुभ्र म्युजियममा महिलाको भेषमा आएका एक ब्यक्ति मोनालियाको पेन्टिङमा केक प्रहार गरेको आरोपमा पक्राउ परेका छन् । वृद्ध महिलाको भेषमा ह्वील चेयरमा आएका ती पुरुषले मोनालिसाको पेन्टिङमा केक प्रहार गर्ने बित्तिकै उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । सो घटनापछि म्युजियममा ती ब्यक्तिलाई हेर्न निकै भीड लागेको र भीड पन्छाउन सुरक्षाकर्मीलाई […]

२०७९ जेष्ठ १७ गते, मंगलवार

डोरबहादुर बने विश्वकै होचा किशोर !

काठमाडौं । सिन्धुलीका डोरबहादुर खपाङ्गीले विश्वकै होचो किशोरको रुपमा विश्व कीर्तिमान पाएका छन । ७३.४३ सेन्टिमिटर अर्थात २ फिट ४.९ इन्च अग्ला १८ वर्षका खपाङ्गीको संसारकै होचा किशोर (टीनएजर) को रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा नाम लेखिएको छ ।उनलाई मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा गिनिज बुक अफ वर्ल्ड रेकर्डसको प्रमाणपत्र हस्तान्तरण गरिएको छ ।

२०७९ जेष्ठ ११ गते, बुधबार

अन्टार्कटिकामा सुर्यास्त ६ महिना अँध्यारो हुने

काठमाडौं । अन्टार्कटिकमा सूर्य अस्ताएको छ , अब त्यहा ६महिना विहान हुनेछैन । त्यहाँ अबको आधा वर्ष केवल अँध्यारो हुनेछ । अर्थात् त्यहाँ बस्ने वैज्ञानिक तथा आसपास बस्ने मानिसहरुले अब केवल अक्टोबर महिनामा मात्रै अन्टार्कटिकाको आकाशमा सूर्य देख्न पाउनेछन् । सन् २०२२ को मे १२ मा अन्टार्कटिकामा यो वर्षको अन्तिम सूर्यास्त भएको हो ।अन्टार्कटिकमा युुरोपको […]

२०७९ जेष्ठ ५ गते, बिहीबार

संसारको सबैभन्दा ठूलो मुख भएकी महिला !

काठमाडौँ । अमेरिकाको कनेक्टिकट राज्यको स्ट्यामफोर्ड निवासी ३२ वर्षीयाा समांथा राम्सडेलले आफ्नो मुख सबै भन्दा धेरै ठूलो पारेर खोल्न सक्ने दावी गरेकी छन । उनले आफ्नो मुख ठूलो भएका कारण गिनिज बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम पनि लेखाएकी छिन् । उनी आफ्नो जीवनसँग सम्बन्धित सम्पुर्ण कुराहरूलाई सामाजिक सञ्जाल मार्फत सेयर गर्ने गर्छिन् । उनी […]

२०७९ बैशाख ५ गते, सोमबार

खडेरीका कारण ६९ लाख मानिस प्रभावित !

काठमाडौं । अफ्रिकी मुलुक सोमालियामा लामो खडेरीका कारण ६९ लाख जनता प्रभावित भएका छन् । सोमालियाको विभिन्न भागमा लामो खडेरीका कारण लाखौं जनता प्रभावित भएको भन्दै त्यहाँको सरकारले मानवीय सहयोगका लागि विश्व समुदायसँग अपिल गरेको छ । सोमालियाका प्रधानमन्त्री मोहमद रोब्लेले एक विज्ञप्ति जारी गर्दै खडेरीको अवस्था नाजुक हुँदै गएकाले सहयोग छिटो पुर्याउन दाताहरूलाई आग्रह […]

२०७८ चैत्र २ गते, बुधबार

सुँगुरको मुटु प्रत्यारोपण गरिएका बेनेटको मृत्यु !

काठमाडौं । पहिलो पटक सुँगुरको मुटु प्रत्यारोपण गरिएका ५७ वर्षीय अमेरिकी नागरिक डेबिड बेनेटको मृत्यु भएको छ । सुँगुरको मुटु प्रत्यारोपणको दुई महिनापछि उनको अमेरिकाको मेरिल्यान्डस्थित अस्पतालमा मंगलबार मृत्यु भएको मेरिल्यान्ड विश्वविद्यालय, बाल्टिमोर अस्पतालले जनाएको हो । केहि दिनदेखि बेनेटको स्वास्थ्य अवस्था खस्किएको जनाएपनि अस्पतालले बेनेटको मृत्युको ठोस कारण भने सार्वजनिक गरेको छैन ।बेनेटको शल्यक्रियामा […]

२०७८ फाल्गुन २६ गते, बिहीबार

१७ वर्षीय किशोरद्वारा ७० वर्षीया बृद्धासंग विबाह

काठमाडौं । अमेरिकाका एक १७ वर्षीय किशोरले ७० वर्षीया बृद्धासंग बिवाह गरेका छन । किशोर भन्दा ती बृद्धा ५३ वर्ष जेठी छिन् । उनीहरुको बिवाह सन् २०१५ मा भएको थियो । त्यतिबेला ग्यारी नाम गरेका ती किशोर १७ वर्षका थिए,त्यसैगरी अल्मेडा नाम गरेकी ती बृद्धा ७० वर्षकी थिइन् । तर अहिले ग्यारी २४ वर्ष र […]

२०७८ फाल्गुन २१ गते, शनिबार